उदयपुरको बेलका-८ स्थित सोमबारे मेखबारीमा 'फ्रेसल्याण्ड रिसोर्ट' खुलेको छ । नयाँ वर्षको अवसर पारेर शनिबार रिसोर्टको 'प्रि-ओपनिङ' गरिएको हो । युवा व्यवसायी राज वान्तवा र सुशान्त किरातीको संयुक्त लग ...
झापा/ स्वस्थ जीवन प्रवद्र्धनका लागि सार्वजनिकस्थलमा स्थापना भएका खुला व्यायामशालाप्रति झापामा सर्वसाधारणको आकर्षण देखिएको छ।थोरै लागतमा निर्माण हुने खुला व्यायामशालाको स्थापना गर्न स्थानीय पालिकाले बज ...
विराटनगर । टाइब्रेकरबाट जित निकाल्दै कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगर चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।विराटनगरको जुटमिलको खेलमैदानमा सोमबार सम्पन्न भएको ...
विजयपुर । धरान उपमहानगरपालिकामा केही दिनयता फेरि खानेपानीको हाहाकार भएको छ । वर्षौंदेखि खानेपानीको अभाव भइरहेको धरानमा पछिल्लो समय दुईवटा पानी तान्ने पम्प बिग्रिएको बहाना बनाएर खानेपानीको हाहाकार सिर् ...
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले नेपालमा लगानीको सम्भावना भएको भन्दै लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आह्वान गरेको छ। आजदेखि सुरु लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग ...
कुवेतको हवाली गभर्नरेटमा सोमबारदेखि अन्तर्राष्ट्रिय युवा फोटोग्राफी प्रदर्शनी सुरु भएको छ।कुवेत चाइना कल्चरल सेन्टर र कुवेत सोसाइटी फर फोटोग्राफी आर्ट्सले ७० वटा फोटोग्राफिक कार्यहरू प्रदर्शन गर्ने (स ...
विषय प्रवेशःनेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७५ वर्ष पुगेको छ । यो वि.सं. २००६ साल वैशाख १० गते स्थापना भएको हो । कमरेड पुष्पलाल श्रेष्ठ संस्थापक महासचिव थिए भने सदस्यहरूमा निरञ्जन गोविन्द वैद्य, ...
धरान । एफ.टि.एल.अनलाइन टिभीको आयोजनामा सुरु भएको कोशी प्रदेशस्तरीय एसईई आइडलको पहिलो छनोट चरणमा ९५ जना छानिएका छन् । धरान–१६ स्थित युएन कलेजको सेमिनार हलमा गत शनिबार सम्पन्न पहिलो चरणको अडिसनबाट गायन ...
गत वर्ष ताप्लेजुङको हेवाखोलामा आएको बाढीका कारण तमोर नदीको गेग्र्यान टाङ्केरास्थित सङ्खामामा थुपारेपछि पानीको सतह बढ्दा खुवालुङ जलमग्न बनेको छ । खुवालुङ दर्शनको महत्वपूर्ण समयमा समेत खुवालुङ पानी ...
लाखौं व्यक्तिले पछिल्लो समय रोजगारीका अवसरहरु खोज्नका लागि सामाजिक सञ्जाल लिंक्डइनको प्रयोग गर्न थालेका छन् । माइक्रोसफ्टको स्वामित्वमा रहेको उक्त सामाजिक सञ्जालमा केही रमाइला सुविधा (फिचर)हरु थप ...
धरान । कवि विप्लव प्रतीकको नयाँ हाइकु सङ्ग्रह ‘शाडेनफ्रोएडा’ माथि धरानमा संवाद गरिएको छ । धरान मोडल कलेजको आयोजनामा आइतबार हाइकु संवाद गरिएको हो । कवि प्रतीकले हाइकु लेख्नु चाहिँ प्रयोग भएको बताए । उन ...
धरान । धरानको घण्टाघरबाट हटाइएका मजदुरहरूले सात महिना बितिसक्दा पनि सहमतिअनुसार क्षतिपूर्ति पाएका छैनन् । क्षतिपूर्ति दिलाउने विषयमा अन्य निकायले पनि पहल गरेका छैनन् । २०६२ सालमा नियुक्त भएका कर्मचारी ...
चतराधामलाई धार्मिक पर्यटकीय उद्योगका रुपमा विकास गर्न बाह्र वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको अवसरमा ५ दिवसीय सङ्कटमोचन श्रीहनुमद् महायज्ञ आगामी वैशाख ५ गतेदेखि आयोजना हुँदैछ । सोअवसरमा दसौं लाख ...
भारत अयोध्यामा श्री भगवान रामको बालस्वरुप नुतन विग्रहको मन्दिर प्राणप्रतिष्ठाको अवसरमा जगदगुरु रामानन्दाचार्य सेवा पीठ चतराधामलेसमेत भगवान रामललाको श्री विग्रहको ऐतिहासिक अभिषेक अनुष्ठान, महाआरती र स् ...
सुख्खायाम सुरू भएयता आगलागीका घटनामा वृद्धि भइरहेको छ । डढेलो र आगलागी अहिलेको साझा समस्या बनिरहेको छ । कतिपय स्थानमा फैलिएको डढेलो गाउँबस्तीमा पस्दा गाउँघरमा पनि आगलागी भएको अवस्था छ । लाखौँ रूपैयाँ ...
श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४४ वि.सं. २०८१ साल वैशाख १६ गते आइतबार, २८ अप्रिल २०२४, कालयुक्त संवत्सर। वैशाख कृष्णपक्षको चतुर्थी तिथि ०८ः४१ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र मूल भोलि ०५ः०७ बजेसम् ...
सर्वोच्च अदालतको आदेश अवज्ञा गर्दै ६ लेन सडक बिस्तार आयोजना कार्यालयले बिनामुआब्जा संरचना हटाउन खोजेको भन्दै सुनसरीको दुहबीका स्थानीयले शुक्रबार सुरु गरेको सत्याग्रहमा सहभागी स्थानीयवासी । तस्विर: अजि ...
यो तस्बिरमा बायाँपट्टि चेक सर्टमा देखिएको दुब्लो–पातलो केटो अब हामी बीच रहेनन् ! फेसबुकका भित्तामा उनी यस संसारमा नरहेको खबर देखेर मन बेचैन भइरह्यो । केही लेख्न नै आएन, लेख्न खोजे पनि मन नै भएन । बरू ...
इलाम क्षेत्र नं २ मा आज भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मतदान सकिएको छ । उपनिर्वाचन शान्तिपूर्ण, उत्साहजनक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी द ...
Copyright © 2016 / 2024 - Blastkhabar.com All rights reserved