सर्वोच्च अदालतको आदेश अवज्ञा गर्दै ६ लेन सडक बिस्तार आयोजना कार्यालयले बिनामुआब्जा संरचना हटाउन खोजेको भन्दै सुनसरीको दुहबीका स्थानीयले शुक्रबार सुरु गरेको सत्याग्रहमा सहभागी स्थानीयवासी ।

तस्विर: अजितकुमार झा/रासस