रङ्गको पर्वका रुपमा चिनिने फागु पर्व अर्थात होली नेपालमा आज र भोलि मनाईदै छ । विगतमा विशेषगरी तराईमा मनाईने यो पर्व पछिल्लो समय पहाडमा पनि उत्तिकै रमाईलो गरि मनाईन्छ । 

नेपालमा मात्र होईन नेपाली समुदायको वसोबास रहेका अन्य देशमा पनि फागुलाई उत्सवका रुपमा मनाईन थालिएको थियो । यहि क्रममा हङकङमा पनि नेपाली समुदायले आपसमा रङ्ग दलेर शुभकामना आदान प्रदान गर्दै फागु (होली) मनाएका छन् । आईतबार हङकङको काउलुन पार्कमा देखिएको रङ्ग उत्सवको दृष्य :

तस्बिरहरु : जगत अम्बु गुरुङ

hk holi (6)

hk holi (3)

hk holi (8)

hk holi (4)

hk holi (10)

hk holi (5)

hk holi (1)