हङकङमा प्रकृति र कृत्रिम सिर्जनाहरू बीचको सम्बन्ध देखाउने भव्य सामुहिक कला प्रर्दशनी ‘टीमल्याब ः कन्टिन्युअस’ सञ्चालन भईरहेको छ ।

हङकङको लिजर एन्ड कल्चरल सर्भिस विभाग अन्तर्गत कला प्रवद्र्धन कार्यालय (एपीओ) र विज्ञान प्रवद्र्धन इकाई (एसपीयू) को सहकार्यमा आयोजना गरिएको यो प्रदर्शनी सन् २०२४ को मार्च २५ देखि जुन २ सम्म चल्नेछ । 

रंगीन प्रकाशको माध्यमबाट डिजिटल कला प्रदर्शन गरिने यो कार्यक्रम हङकङका तामर पार्क र सेन्ट्रल पार्क सञ्चालन भईरहेको छ । पार्कमा रहेका बोट विरुवामा रंगीन प्रकाशका माध्यमबाट सजाईएका छन् । प्रदर्शनी निशुल्क रहेकाे र प्रवेशका लागि माेबाईलबाट स्क्यान मार्फत दर्ता गर्नु पर्ने व्यवस्था छ । 

फोटोहरु : जगत अम्बु गुरुङ

hk light (1)

hk light (9)

hk light (6)

hk light (11)

hk light (10)

hk light (2)