धरान उपमहानगरपालिका वडा नम्बर – ८ स्थित तिनकुने जङ्गलमा भीषण आगलागी भएको छ ।
जङ्गलको छेउका बस्तीहरुमा असर हुने सम्भावना भएकोले आगो नियन्त्रण गर्न धरान उपमाहानगरपालिका ३ वटा दमकल खटाएको छ।

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved