Trending Tags

ब्लग/रिभ्यु

    Showing १-१० of ६८४ items.
  • किसन राई : जसले समाजलाई पत्रकारिता बुझाए

    -गोपाल दाहाल‘केटाहरु, आउँदै छु पनि भन्दैन, यसो फोनसोन गर्नु पर्छ नि’ सन् २०१४ मा हङकङमा भेट हुँदा किसन राईले आफ्नै शैलीमा सम्झाउनु भयो । नेपाल क्लब हङकङले आयोजना गरेको ईन्फा फिल्म अवार्ड कार्यक्रममा पहिलोपटक हङकङ पुगेको मैले चिनेजानेका कसैलाई सम्पर्क गरेको थिईंन । यस्तै तिहारका बेला भएको अवार्ड कार्यक्रम सकिएको केहीदिन पछि पत्रकारको नाताले किसन दाईले नै हामीलाई खोजिरहनु भएको रहेछ । भेट भएपछि फोन नगरेकोमा सम्झाउँदै उहाँले ‘लु घुम्न जाऔँ’ भनेर समुन्द्र किनारतिर घुमाउन लैजानु भयो । गफै पिच्छे जसो हँसाउने किसनदाई सँगको दिनभरको यात्रा खुब रमाईलो भएको थियो ।हङकङ पुग्ने नेपाली अतिथिहरुलाई न

    • प्रकाशित मितिः कार्तिक ७, २०७९
    • १६१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सुनाखरीको राजधानी सम्मको यात्रा

    -गोमा कुलुङप्रकृतिमा रमाउने मान्छे म, घुम्न पाए के चाहिन्थ्यो र ? यो पटकको यात्रा बिल्कुलै नयाँ ठाउँमा हुँदैथियो । महेन्द्र बहुमुखि क्याम्पस धरानबाट पत्रकारिता तथा आमसञ्चार बिषय पहिलो बर्षमा अध्ययनरत विद्यार्थीहरुको स्थलगत अवलोकनका लागि यात्रा तय भयो । म सिनियर ब्याचको भएको कारण मेन्टर भएर जादै थिएँ । ४८ जना विद्यार्थीहरु, मेन्टरहरु र शिक्षकहरु गरि जम्मा ६० जनाको टोली चैत्र १४ गते १२ बजे कलेजबाट सुनाखरीको राजधानी मोरङ जिल्लाको लेटाङ नगरपालिका वडा नं. १ राजारानी तिर लाग्यौँ ।बाटो भरि विद्यार्थी भाइबहिनीहरु बसभित्र नाचेर रमाइरहेका थिए । हामी भने बसको अघिल्लो भागमा बसेर अनेकौ गफमा व्यस्त  थि

    • प्रकाशित मितिः बैशाख ३, २०७९
    • ४५३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • अस्ताए अध्ययनका एक व्यसनी

      भोका छौं नाङ्गा छौं सबभोका नाङ्गा भन्न नपाउनु ?अकाल अशिक्षाले उत्पीडित छौंकिन विप्लव आज नगर्नु ?....................आफ्ना विचारहरु खुलेर व्यक्त गर्न समेत नपाईने पञ्चायतकालमा कृष्णप्रसाद श्रेष्ठले यस्तो क्रान्तिकारी कविता लेखेका थिए । उनको यो कविताको छोटो अंशले तत्कालिन समयमा जनताको गाँस, बास, कपास र शैक्षिक स्थितिको व्याख्या मात्र गर्दैन, जनता किन क्रान्तिमा होमिएका थिए भन्ने पनि बताउँछ । धरानमा पहिलोपटक स्नातक उत्तीर्ण गरेका कारण उनको नाम रह्यो, ‘बिए कृष्ण’ । तर उनको क्षमता पहिलो पटक बिए उत्तीर्ण गर्नु मात्र थिएन । उनी राजनीतिक विश्लेषक थिए, राजनीतिज्ञ थिए, कवि, साहित्यका

    • प्रकाशित मितिः मंसिर १६, २०७७
    • ५७३ पटक पढिएको
    • गोपाल दाहाल 
  • भूपू गोर्खा आन्दोलनले गुमाएको योद्धा

    —गोपाल दाहाल धरानको सामाजिक क्षेत्रमा गजेन्द्र इस्वो लिम्बु स्थापित नाम हो । विशेषगरी ब्रिटिस गोर्खा भूतपुर्व सैनिकहरुको अधिकारका लागि अथक योद्धाका रुपमा लड्दै आएका इस्वो धरानका सामाजिक विकृति विरुद्धका पनि योद्धा थिए । धरानको विकास, सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय इस्वो ५९ वर्षको उमेरमा १८ कार्तिक २०७७ को बिहान संसारबाट अस्ताए । उनले संसार छाड्दा उनको परिवारले मात्र गुमाएन, जनता समाजवादी पार्टीले एक असल नेता गुमायो, आदिवासी समुदायले एउटा अधक अधिकारकर्मी गुमायो, गोर्खा सैनिक र उनका परिवारले बिट्रिस सरकारसँग समानताको आन्दोलन लडेर धेरै अधिकार दिलाउने योद्धा गुमायो । समग्र धरानले एउ

    • प्रकाशित मितिः कार्तिक १८, २०७७
    • ८१२ पटक पढिएको
  • 'यस बेला नेतृत्व सफल-असफल प्रप्ताङ्क जाँच्ने समय पनि हो'

    लकडाउनका कारण घर बाहिरकाे भौतिक सम्बन्ध रोकिए पनि इन्टरनेट, फेसबुक, वाट्सप ट्‍वीटर, रेडियो टेलिभिजन आदिबाट सूचना र जानकारीहरू प्राप्त गरिरहेकी छु। प्राप्त भएजति सबै प्रकारका उपयोगी र नीतिगत विषयहरूसँग निरन्तर अद्यावधिक सुसूचित भइरहेकै छु।   जनस्वास्थ्य विज्ञ एवम् प्रसिद्ध कथाकार रबिन्द्र समिरद्वारा लिखित कोरोना विशेष लेखहरू नछुटाई पढ्ने गरेको छु। नगरभित्र  हरेक दिन जसो आवश्ययकताअनुसार जुनसुकै समयमा पनि सबै ठाँउमा पुग्नुपर्छ पुगेकै छु । समय स्थान परिवेशअनुसार आफ्नो भूमिका निर्वाह गरिरहेकी छु।   हामी यसबेला विचित्रको समय बाँचिरहेका छौँ। यो विचित्रासंगै व्यस्तता पनि भिन्न श

    • प्रकाशित मितिः चैत्र २९, २०७६
    • ७०७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • चराचुरुङ्गीको आश्चर्यता

    चरासम्बन्धी वेभ साइट avibase.jsp का अनुसार स्वोर्ड हमिङ बर्डको चुच्चो झण्डै उसको जीउजत्तिकै लामो देखिन्छ । यसको चुच्चोको लम्बाइ साढे १० सेन्टीमिटर हुन्छ र जीउको लम्बाइ चाहिँ साढे १३ सेमी । तर, सबैभन्दा लामो चुच्चो हुने चरो अर्कै छ, त्यहो हो अष्टे«लियन पेलिकन । यसको चुच्चोको लम्बाइ ४७ सेमी हुन्छ । लामो समयको अध्ययनपछि चरासम्बन्धी केही तथ्यहरु पत्ता लागेका छन् । जसअनुसार एउटा पानीहाँसको शरीरमा २५ हजार २ सय १६ वटा प्वाँख हुन्छन् भने भँगेराको शरीरमा ३ हजारवटा । त्यसैगरी सबैभन्दा थोरै प्वाँख हुने चरो रुबी थ्रोटेड हुमिङ बर्ड हो । यसको शरीरमा ९ सय ४० वटा मात्र

    • प्रकाशित मितिः चैत्र २४, २०७६
    • ८१३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • नेतृत्वलाइ खुल्ला पत्र

    आदरणीय नेतृत्व,हार्दिक अभिवादन । हामी सबैलाई थाहा छ । यतिबेला कोरोना भाइरसको संक्रमण विश्वभरि नै फैलिएको छ । यो कोभिड १९ नामक एक प्रकारको जीवाणु हो, जो एउटा प्रजातिबाट फरक–फरक ढंगले कोष विकास गर्दै मानव शरीरमा प्रवेश गर्छ । यसको संक्रमणलाई कोरोना भनिन्छ । पछिल्लोसमय यो हामी मानवजातिविरुद्धको हमलाको रूपमा हतियार बनेर प्रकट भएको छ । कोरोना संक्रमणले मानव स्वास्थ्यमा गम्भीर असर पारेको छ । आज बिहानसम्मको तथ्यांकानुसार अमेरिका, इटाली, स्पेनसहित पश्चिमा देशहरूलाई यसले आक्रान्त बनाएको छ । यसको सम्भावित संक्रमणबारे हामी सचेत छौँ, असरबारे त्रसित र चिन्तित छौँ । सरकारको जारी ‘लक डाउन&rsquo

    • प्रकाशित मितिः चैत्र १६, २०७६
    • ५०० पटक पढिएको
    • ब्लाष्ट खबर
  • धरानमा हारेको पत्रकारिता

    धरान / गत मङ्सिर १४ मा सम्पन्न उपनिर्वाचन राष्ट्रिय चर्चाको विषय बन्यो र अहिले पनि नेकपा किन हा¥यो ? वा काङ्ग्रेसले कसरी जित्यो ? भन्ने चर्चा सेलाइसकेको छैन । तर यही उपनिर्वाचनमा चर्चा हुन नसकेको विषय हो, पत्रकारिताको पराजय । उपनिर्वाचनको मत गणनापछि मात्र दलहरूको हार जित निश्चित भयो तर पत्रकारिता भने निर्वाचन हुनुअघि नै हारिसकेको थियो । धरानमा पत्रकारिता कसरी हा¥यो ? भन्ने विषयमा न त यहाँका बुद्धिजीवीले चर्चा गरेको सुनिन्छ, न त समाजले नै । राजनीतिक दल र तिनका नेताहरूले त गर्ने कुरै भएन । मङ्सिर १४ गतेको उपनिर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन नेकपाले कात्तिक २२ गते नेकपानिकटका पत्रकार

    • प्रकाशित मितिः माघ २, २०७६
    • ४,४३३ पटक पढिएको
    • गोपाल दाहाल
  • कम्युनिष्ट नेता हेमनारायण यादबको सिरहामा सम्झना

    सिरहा/ सिरहामा कम्युनिष्ट नेता हेमनारायण यादबको आज १५ औं स्मृति दिवस भव्य रुपमा मनाउँदै छ । स्मृति सभालाई सम्बोधन गर्न नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सिरहा आएका हुन् । आज भन्दा १५ वर्ष अगाडि सिरहामा एक अप्रत्यासित घटना घट्यो । २०६० साल माघ १९ गते कमरेड हेम नारायण यादवको हत्या भयो । आज पनि ती क्षणहरु भर्खरै भएको अनुभव गरिन्छ । पारिवारिक जीवनहेमनारायण यादव सिरहा नगरपालिका वडा नं ७ महिसोथामा विसं २०१२ साल जेष्ठ ९ गते महिसोथाका प्रतिष्ठित बुबा पुलकित भिन्दवार यादवको घरमा जन्म भएको थियो । यादवको विवाह २०३० सालमा पारोदेवी यादवसँग भई वहाँका दुईछोरा र चार छोरीहरुका बुवा बन्नुभयो ।

    • प्रकाशित मितिः माघ २०, २०७५
    • ८०० पटक पढिएको
    • गणेश कुमार ठाकुर
  • राई संस्कृतिको फिल्म ‘सायाबुङ्ग’

    काठमाडौं/ दी पाल्म ग्रुप प्रालिको व्यानरमा निर्मित ‘सायाबुङ्ग’ लाई युनिभर्सल सर्टिफिकेट प्रदान गरेको छ । नेपाल सरकार केन्द्रीय चलचित्र जाँचपास समितिले युनिभर्सल सर्टिफिकेट प्रदान गरेको हो । यो फिल्म किरात राई जातिको संस्कृतिमा आधारित नेपाली फिल्म हो । नेपालको पूर्वी भागमा बसोबास गर्दै आएका किरात समुदायको भाषा, धर्म, सस्कार र सस्कृतिको विषयमा देखाइएको छ । गोठाले जीवन बिताई रहेको एउटा टुहुरो लिम्बु केटा ‘मिराक’ र गोठ मालिकको छोरी ‘सुम्निमा’ बीचको अन्तरजातीय प्रेमलाई फिल्ममा उतारिएको छ । साया राईको निर्माण र भगिराज राईको निर्देशनमा बनेको फिल्ममा सौजन सुब्बा,

    • प्रकाशित मितिः कार्तिक २८, २०७५
    • १,०८० पटक पढिएको
    • blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved