prakash jwala taplejung blastkhabar.com

बाढी पहिरोले पुर्‍याएको क्षतिको निरीक्षणका लागि पाँचथरको याङवरक गाउँपालिका आएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालगायतका टोली । 

तस्बिरः रवीन्द्र काफ्ले/रासस

Taplejung Badhi Nirikshan Prakash Jwala (4)

पाँचथरको मेची राजमार्गमा पर्ने हेवा खोलामा ३ असारमा अविरल वर्षापछि आएको बाढीका कारण पहिरोले पुल बगाएपछि पुल नहुँदा बासले बनाएको पुलबाट वारिपारि तर्दै सर्वसाधारण । 

तस्बिरः हरिराम भेटुवाल/रासस

Taplejung Badhi Nirikshan Prakash Jwala (1)

पाँचथरको मेची राजमार्गमा पर्ने हेवा खोलामा ३ असारमा अविरल वर्षापछि आएको बाढीका कारण पहिरोले पुल बगाएपछि पुल नहुँदा वारि र पारि रोकिएको सवारीसाधन । 

तस्बिरः हरिराम भेटुवाल/रासस


Taplejung Badhi Nirikshan Prakash Jwala (2)

बाढीले बगाएको पाँचथरको याङवरक गाउँपालिका–२ मा पर्ने पुष्पलाल मध्यपहाडी (लोकमार्ग)को मेवा खोला पुलको निरीक्षण गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला । 

तस्बिरः रवीन्द्र काफ्ले/ रासस