हङकङ । हङकङका चिरपरिचित पत्रकार तथा समाजसेवी किसन राईको निधनले स्तब्ध हङकङको नेपाली समुदायले स्वर्गीय राईलाई श्रद्धाञ्जलि अर्पण गर्दै सम्झिएका छन् ।

आईतबार आयोजीत श्रद्धाञ्जलिसभामा हङकङको नेपाली समाजमा उनको योगदान बारे चर्चा भयो । स्वर्गीय राईको सम्झनामा नेपाली संघ संस्थाका प्रतिनिधिहरुले उनको तस्विरमा पुष्पगुच्छा अर्पण गरेर सम्मान प्रकट गरेका थिए । 

तस्बिरहरु : जगत अम्बु गुरुङ/ हङकङ

hk (3)

hk (10)

hk (9)

hk (7)

hk (2)

hk (4)

hk (8)

hk (1)

hk (5)