पानी परेपछि आकाश खुले झैं, धरान पानी परेपछि झनै सुन्दर देखिन्छ । सतह ओरालो भएका कारण पानी जम्ने र डुबान हुने धरानमा समस्या छैन ।
तर खानेपानीको भने धरानमा समस्या रहेको जग जाहेर छ । पानी परेपछि धरान राहतको सास फेर्छ । खोलाखोल्सीका सतह बढ्छ्न् । पानीका ट्याङ्की भरिन्छ्न् ।

बर्खा धरानेका लागि अपेक्षित छ । पानी परेपछि ढुक्क हुन्छन् धराने- 'ट्याङ्कीमा पानी संचित छ ।'
आज राति पानी परेका बेलाका केही तस्बिरहरु: 

Dharan Rain

Dharan Rain

20230810_202132

Dharan Rain

20230810_203104

Dharan Rain

Dharan Rain Ganesh Man Chowk

Dharan Rain

Dharan Rain