हिन्दु धर्मालम्बीहरुको पर्व शिवरात्रिमा धरानको पिण्डेश्वर मन्दिरमा भक्तजनहरुको भीड लागेको छ ।

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीमा मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी देशभरका शिवका मन्दिरहरुमा मनाइदैछ । हिन्दू धर्मावलम्बीहरूले बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गरिरहेका छन् ।

pindewari1

pinde-flower

pinde12

pinde11

pinde10

pinde9

pinde8

pinde6

pinde5

pinde2

pinde7