निर्माणाधीन दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) का लागि वाल लगाइँदै । ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण सो सडक निर्माण सुरु भएको तीन दशक बितिसक्दा समेत पूरा हुन सकेको छैन ।

तस्बिर: रामकुमार लिम्बू/रासस