गोरखा समाज हङकङले नेपालका कलाकार तथा मोडलहरुलाई विदाई तथा सम्मान गरेको छ ।

आईतबार हङकङको जोर्डन स्थित एक्स गोरखा रेष्टुरेन्ट एन्ड बारमा आयोजीत कार्यक्रममा लोकगायक सुमन परियार र टिका सानु तथा मोडलहरु सारिका केसी र जुना गुरुङलाई सम्मानका साथै विदाई गरिएको हो ।

कार्यक्रममा समाजका अध्यक्ष मनकाजी श्रेष्ठ र समाजमा पदाधिकारी तथा सल्लाहकारहरुले पुष्प गुच्छा र लाईसी सहित सम्मान गरेका थिए ।

received_1107434020492406

received_1576717046236143

received_1137284674366750