प्रधानसेनापति प्रभुराम शर्माले आज पाथीभराको दर्शन गरेका छन्। बिहान हेलिकप्टरमार्फत पाथीभरा आएका शर्माले पाथीभराको दर्शन गरेर फर्किएका छन्।
नेपाली सेनाको हेलिकप्टरमा आएका छन्। शर्मा पाथीभराको दर्शन (पूजापाठ) पछि सुकेटार विमानस्थल हुँदै फर्किएका छन्। पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।
पाथीभराको दर्शनपछि यस क्षेत्रमा पछिल्लो समयमा भएको समग्र परिवर्तनले आफू उत्साहित बनेको उनले बताएका छ। गत वर्ष पनि पाथीभराको दर्शनमा आएका छन्। शर्माले यस पटक आउँदा पाथीभरा क्षेत्रमा धेरै परिवर्तन भएको बताए। शर्मा सुकेटार विमानस्थल हुँदै काठमाडौँ फर्किएका छन्।
































