समुद्र सतहदेखि चार हजार ५०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ लोदेन र पाँच पङ्गाले क्षेत्रमा रहेको याक खर्कहरुमा पुगेर याकलाई लम्पी स्किनविरुद्धको खोप लगाउँदै गाउँपालिकाका पशुशाखाका प्राविधिक र जनप्रतिनिधि । 

तस्बिरः दिलकुमार लिम्बू/रासस