धरानको बदलिँदो समाज, परिवर्तन र आधुनिकतालाई मध्यनजर गर्दै धरानस्थित सियोन स्कुलले सिक्ने, सिकाउने र जीवनोपयोगी शिक्षा पद्धतिलाई आत्मसात् गरिरहेको छ । चालु शैक्षिक सत्रमा सियोन स्कुलका शिक्षण सिकाइका र प्रगति अनि विद्यालयले किताबी ज्ञानबाहेक व्यवहारिक ज्ञानलाई जोड दिने उद्देश्यले सञ्चालन गरेका मिसन साथै शिक्षण सिकाइको गुणात्मक अभिवृद्धिका तिनको भूमिकाका विषयमा हामीले विद्यालयका प्राचार्य खड्गबहादुर थापा मगरसँग कुराकानी गरेका छौं । योसँगै आगामी शैक्षिक सत्रका योजनाबारे छलफल भएको छ । प्रस्तुत छ, कुराकानी ।
शिक्षण सिकाइको गुणात्मक अभिवृद्धिमा सियोन स्कुल: खड्गबहादुर थापा मगर, प्राचार्य
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































