भद्रपुर । झापाको दमक नगरपालिका–८ की २१ वर्षीया रमा तिवारीको हत्या घटनामा नयाँ रहस्य बाहिर आएको छ । यौन प्रस्तावसँगै रकमको मोलमोलाइको कारण हत्या भएकोर उक्त घटनामा संलग्न रहेको आरोपमा भारतीय नागरिक पक्राउ परका छन् । जिल्ला प्रहरी कार्यालय झापाले शुक्रबार पत्रकार सम्मेलन गरी भारतको अररिया घर भई दमकमा ड ...