धरान । धरानको दुई स्थानमा बृहत् छठ पर्व मनाइएको छ । सेउती र सर्दु खोला किनार छठका कारण बेहुली झैँ सिँगारिएको थियो ।
छठमा उदाउँदो र अस्ताउँदो सूर्यलाई अघ्य दिई पूजाआरधाना गर्ने गरिन्छ ।

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved