सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाज
Showing ८,२०१-८,२१० of १६,५०४ items.
माछा मार्ने क्रममा नदीमा खसेर मृत्यु

माछा मार्ने क्रममा नदीमा खसेर संखुवासभा मकालु गाउँपालिकामा एक जनाको मृत्यु भएको छ ।  मकालु–३ एकुवाफेदी का ३० वर्षीय ...

प्रदेश १ मा दुर्घटना दोब्बर बढ्यो, राजस्व घट्यो

धरान। लामो समय लकडाउन हुँदासमेत प्रदेश १ मा अघिल्लो वर्षको तुलनामा दुर्घटना बढेको पाइएको छ ।अघिल्लो वर्ष १ हजार ४ सय ५ वटा दु ...

फलामले किचेर मजदुरको मृत्यु

सुनसरी दुहबी नगरपालिका २ मा रहेको प्रिमियम स्टिल फ्याक्ट्रीमा काम गर्ने कामदारको फलामले किचेर मृत्यु भएको छ ।आज बिहान ६ बजे स ...

बीपी प्रतिष्ठानको कोभिड अस्पतालमा सङ्क्रमितको सङ्ख्या बढ्दै

धरान। नेपालसँग सिमाना जोडिएको भारतको बिहारसहित विभिन्न प्रान्तमा कोरोनाको दोस्रो लहर सुरु भएसँगै सुनसरीमा पनि कोरोना सङ्क्रमि ...

पार्किङ स्थल बन्दै ६ लेन सडक

इटहरी/ लामो समयदेखि इटहरी बजार क्षेत्रको पार्किङको समस्या ज्यूँका त्यूँ छ । सहरको मुख्य चोक र निर्माणाधीन ६ लेन सडक कालो ...

जिप दुर्घटनामा चालकको मृत्यु

तेह्रथुम । तेह्रथुम ७ लाप्छायाङ टोलस्थितमा जिप अनियन्त्रीत भई भिरबाट खस्दा चालकको मृत्यु भएको छ ।आइतबार राती ९ः३० बजे म्याङलु ...

ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

झापाको दमक नगरपालिका ६ नमुना मार्गबाट प्रहरीले ब्राउन सुगरसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भ ...

झापाका दुई स्थानमा आज बिहान आगलागी हुँदा १ करोड बढीकाे क्षती

बिर्तामोड । झापाको दुई छुट्टा–छुट्टै स्थानमा आईतबार बिहान भएको आगलागीमा १ करोड बढी मुल्यको धनमाल जलेर नष्ट भएको छ । बुद् ...

भारतीय नोट सहित धरानका १ जना प्रहरी नियन्त्रणमा

धरानका ५५ वर्षीय एक व्यक्ति भारतीय नोटसहित विराट नगरबाट पक्राउ परेका छन् । मोरङ विराटनगर १७ मटेरुवाबाट सुनसरी धरान ८ का ...

फर्ममा आगलागी हुँदा ४० बाख्रा मरे, लाखौंको क्षति

झापाको बुद्धशान्ति गाउँपालिका ४ देवी बस्तीमा रहेको बाख्रा फर्ममा आगलागी हुँदा ४० वटा बाख्रा जलेर मरेका छन् ।स्थानीय ज्योति वि ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय