सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing १,५४१-१,५५० of २६,७४४ items.
चट्याङ पीडितलाई आमचोक समाजको सहयोग

धरान । भोजपुरको आमचोकमा चट्याङ लागेर गम्भीर घाइते भएका परिवारजनलाई आमचोक सरोकार समाज सुनसरीले आर्थिक सहयोग हस्तान्तरण गरेको छ ...

अस्थायी प्रहरी भवन उद्घाटन

उदयपुर । उदयपुरको बेलका नगरपालिका ७ मा नवनिर्मित अस्थायी प्रहरी चौकीको भवन शनिबार उद्घाटन गरिएको छ । स्थानीयको मागलाई मध ...

गोली प्रहारबाट किशोरीको मृत्यु

इनरुवा । सुनसरीको हरिनगर गाउँपालिका–६, घुस्कीमा गएराति गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा हरिनगर –६ ...

शङ्कास्पद रूपमा दम्पती मृत फेला

इटहरी । सुनसरीको इनरुवा नगरपालिका–९ बबियामा आइतबार बिहान घरभित्रै दम्पती मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ...

३१५० केजी गाँजा बरामद

धरान । मोरङ र सिरहाबाट प्रहरीले भारी परिमाणमा गाँजा बरामद गरेको छ । मोरङको कटहरी गाउँपालिकाबाट हालसम्मकै सबैभन्दा बढी परिमाणम ...

बोर्डविरुद्ध राजनीतिक दलको पत्र

धरान । धरानका राजनीतिक दलहरूले इलाका प्रशासन कार्यालय धरानमार्फत् स्वास्थ्य मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाएका छन् । बिमा ब ...

कनकाईका २ सय भूमिहीनलाई जग्गाधनी पुर्जा वितरण

बिर्तामोड । कनकाई नगरपालिकाका २ सय भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ । भूमि ...

बीपी प्रतिष्ठानमा प्रथम सेवा बिन्दु सुविधा कटौती: बोर्डको निर्णय सच्याउन ध्यानाकर्षण

धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट प्रथम सेवा विन्दु र रेफरल सेन्टरको सुविधा लिँदै आएकोमा स्वास्थ् ...

रास्वपाको धरान उपमहानगरकाे सभापतिमा पुनः श्रेष्ठ चयन

धरान /  राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) धरानको सम्पन्न भएको प्रथम पालिका अधिवेशनबाट सुमन श्रेष्ठलाई पुन सभापतिमा चयन ...

ब्लास्टकर्मी श्रेष्ठसहित चार पत्रकार पुरस्कृत

विराटनगर/ब्लास्ट राष्टिूय दैनिकका विराटनगर संवाददाता अनिल श्रेष्ठसहित चार जना पत्रकार पुरस्कृत भएका छन् ।सञ्चारकर्मी सञ्चार स ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय