भोजपुरको टेम्केमैयुङ गाउँपालिका–४ स्थित हात्तीखर्क क्षेत्रको जङ्गलमा फुलेको लालीगुराँस। यो क्षेत्र मुन्धुम पदमार्ग अन्तर्गत पर्दछ। तस्बिर: रासस