विजयपुर । सुनसरीका चारवटा क्षेत्रमा ३१ प्रतिशत मत खसेको छ ।
निर्वाचन कार्यालय सुनसरीका अनुसार १ बजेसम्म ३१ प्रतिशत मत खसेको हो । कार्यालयका अनुसार क्षेत्र नं. १ मा २४ प्रतिशत, २ र ३ मा ३६ प्रतिशत र क्षेत्र नं. ४ मा ३१ प्रतिशत मत खसेको हो

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved