सुनसरी क्षेत्र नं. १ मा शान्तिपूर्ण मतदान भइरहेको छ ।
धरानका विभिन्न मतदान केन्द्रमा हालसम्म शान्तिपूर्ण रुपमा मतदान भइरहेको क्षेत्र नं. १ का निर्वाचन अधिकृत दिव्यराज घिमिरेले जानकारी दिए ।

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved