विजयपुुर । नेकपा (एमाले) का टिकाराम लिम्बूले मतदान गरेका छन् ।
धरान १० स्थित पञ्चायत मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् । उनी सुनसरी क्षेत्र नं. १ का प्रत्यक्ष तर्फका उम्मेदवार हुन् ।
तस्बिर: सौजन्य नवीन सिन्च्युरी
विजयपुुर । नेकपा (एमाले) का टिकाराम लिम्बूले मतदान गरेका छन् ।
धरान १० स्थित पञ्चायत मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् । उनी सुनसरी क्षेत्र नं. १ का प्रत्यक्ष तर्फका उम्मेदवार हुन् ।
Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved