विजयपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) का उद्वव श्रेष्ठ (मकै) ले मतदान गरेका छन् । 

धरान १ स्थित सुनसरी उद्योग वाणिज्य संघको मतदान केन्द्रमा उनले मतदान गरेका हुन् । उनी सुनसरी क्षेत्र नं. का प्रत्यक्ष तर्फका उम्मेदवार हुन् ।