विजयपुर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सुर्यबहादुर भट्टराई (मनोज) ले मतदान गरेका छन् ।
धरान १७ स्थित पञ्चकन्या स्कुलको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् । उनी सुनसरी क्षेत्र नं. १ का प्रत्यक्ष तर्फका उम्मेदवार हुन् ।
तस्बिर: सौजन्य नवीन सिन्च्युरी
विजयपुर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सुर्यबहादुर भट्टराई (मनोज) ले मतदान गरेका छन् ।
धरान १७ स्थित पञ्चकन्या स्कुलको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् । उनी सुनसरी क्षेत्र नं. १ का प्रत्यक्ष तर्फका उम्मेदवार हुन् ।
Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved