विजयपुर ।श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले पनि मतदान गरेका छन् ।

 धरान १८ स्थित कारमेल स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान उनले गरेका हुन् । उनी सुनसरी क्षेत्र नं। १ का प्रत्यक्षतर्फका उम्मेदवार हुन् ।