झापा । झापामा हालसम्म ४१ प्रतिशत मत खसेको छ । 

निर्वाचन कार्यालय झापाका अनुसार क्षेत्र नं. १ मा ४४, क्षेत्र नं. २ मा ४५ प्रतिशत, क्षेत्र नं. ३ मा ३९ प्रतिशत क्षेत्र नं. ४ मा ३१ प्रतिशत र क्षेत्र नं. ५ मा ४४ प्रतिशत मत खसेको हो ।