समाज
Showing ११,९३१-११,९४० of १६,२३२ items.
झापामा आइतबारदेखि यात्रुवहाक सवारीलाई टाइम कार्ड लागु

बिर्तामोड /  सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले आइतबारदेखि यात्रु बोक्ने सार्वजनिक सवारी साधनलाई टाइम कार्ड ...

पूर्वमा ‘खोकु छिन्ताङ सुन्तलाको ब्राण्ड', बजार पहेलपुर

धरान / ‘सुन्तला, सुन्तला खोकू छिन्ताङका रसिला सुन्ताला सस्तोमा लानुहोस् ।’ –धरानको भित्र सडकमा एउटा अर ...

मूल्य बढाउन सुन्तलाको सुरक्षित भण्डारण

मौसमअनुसार कृषिउपज उत्पादन गर्ने कृषकले खासै राम्रो बजार नपाएको गुनासो आइरहेको सन्र्दभमा यहाँका कृषकले सुन्तला बेमौसममा ब ...

यसो भन्छन्ः बिर्तामोड र काकडभिट्टाका व्यवसायीहरू

सरकारले सातवटै प्रदेशबाट ‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रारम्भ गरेको छ । २० लाख पर्यटक भिœयाउने लक्ष्यका साथ ...

एकै दिन ५५ छोरीको बिमा

लहान / प्रदेश नं २ सरकारले सञ्चालन गरेको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानअन्तर्गत सिरहाको कल्याणपुर नगरपालिकामा जारी ...

पर्यटक पर्खिदै चुलाचुलीको तीनकुने सिमसार

प्रदेश १ को पर्यटकीय नगरी इलामको दक्षिणी गाउँपालिका चुलाचुलीले भने कुल बजेटको १ दशमलव ८० प्रतिशत रकम मात्रै पर्यटनमा खर्चिएको ...

बेतनामा कविता कार्यक्रम

बेलबारी / भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्न बेतनामा सफी फाइन आर्ट ग्यालरी बेलबारीद्वारा आयोजित एक दिने कविता कार्यक्रम शुक् ...

झापामा सखुवाको काठ बरामद

भद्रपुर / झापाको उत्तरी क्षेत्रका वन जङ्गलहरू तस्करहरूको निसानामा पर्दै आइरहेका छन् । पटक–पटक सशस्त्र तथा जनपथ प्रहरीले ...

स्विस सरकार र प्रदेश १ बीच सहकार्यको लागि हस्ताक्षर

रङ्गेली / प्रदेश १ मा स्विजरल्याण्ड सरकारको सहयोगमा ‘प्रदेश सहयोग कार्यक्रम’ सञ्चालन हुने भएको छ ।उक्त कार्यक्रम ...

छोरालाई बचाउन सहयोगको याचना

सङ्खुवासभा / पैसा अभावकै कारण उपचार हुने रोग पनि पेवा बनाएर बस्नु पर्ने बाध्यता एकाधबाहेकलाई आज पनि छ । सामान्य उपचार गराउनसम ...