बूढासुब्बामा पाहुना टोली भुटानको जादूयी खेल कौशलले अन्तिम चारमा प्रवेश
धरान । २५औँ अन्तर्राष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकपमा पाहुना टोली भुटानको आरटीसी अन्तिम चारमा प्रवेश गरेको छ । इटहरी ...
बूढासुब्बामा आरटिसी भुटानको अग्रता
धरान । २५ औँ बूढासुब्बा गोल्डकपमा सोमबारको खेेलमा भुुटानको आरटिसीले अग्रता बनाएको छ ।खेेलको नवाैँ मिनेटमै भुुटानले गोल गरेको ...
२५ औँ बूढासुब्बा गोल्डकप: टाइब्रेकरमा धरान फुटबल क्लब फेरि अभागी
धरान । २५ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकपमा फेरि एक पटक आयोजक धरान फुटबल क्लब सडन डेथमा पराजित हुँदै अभागी साव ...
बूढासुसुब्बामा धरानले बराबरीमा ल्याउन सफल
धरान । २५ औँ बूढासुब्बा गोल्डकपमा आयोजक धरान फुुटबल क्लब २७ मिनेटको खेेल चलिरहँदा १-० गोलले पछि परेको छ ।खेेलमा युलेएफसी भारत ...
श्यामबहादुर कटुवाललाई शिक्षा रत्न सम्मान
धरान । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) सुनसरीको ‘हिसान स्पोर्ट्स मिट–२०८१’ को अवसरमा शिक्षा रत्न स ...
बूढासुब्बा गोल्डकपमा चर्च ब्वाइज अन्तिम चारमा
धरान । लिग लिडर चर्च ब्बाइजले २५ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकपको अन्तिम चारमा स्थान बनाएको छ । लिगको ते ...
१४ औं प्याब्सन स्पोर्ट्स मिट हुने
विराटनगर । १४ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट सुरू हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मो ...
‘बूढासुब्बालाई आफ्नै खुट्टामा उभ्याउन खोज्दैछौँ’
कथंकदाचित कोभिड–१९ को महामारी नहुन्थ्यो भने बूढासुब्बा गोल्डकप २७ औँ वर्षमा प्रवेश गरेको हुन्थ्यो । तर दुई वर्षको कोरोना ...
हिसान खेल सप्ताह हुने
विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले खेलसप्ताह आयोजना गर्ने भएको छ । विराटनगरमा आगामी माघ १० गतेदेखि १६ गतेसम ...
ललित–अम्बर डिपो कपमा पुलिसको दबदबा
धरान । धरानको पुलिस स्कूलले चौथो पटक ललित–अम्बर डिपो कपको उपाधि जितेको छ । शुक्रबार सम्पन्न १९ औँ ललित–अम्बर डिपो कपको फ ...
Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved