नेकपा धरान

    Showing १-२ of items.
  • धरानको मेयरको नाममा विजय राईको पनि नाम थपियो

    धरान / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश कमिटिले धरानको मेयर पदका थप एक जनाको नाम थपेर ४ जनाको नाम केन्द्रीय कमिटीमा पठाएको छ । हजिो नेकपा धरान नगर कमिटीले जिल्ला सदस्यहरु प्रकाश राई, बेणु काफुले र फोक्वाहाङ सुब्बा (चोत्लुङ) नाम सिफारिस गरेर जिल्ला कमिटीलाई पठाएको थियो । जिल्लाले सोही नाम प्रदेश कमिटीमा पठाए पछि आज बसेको प्रदेशका पथाधिकारीहरुको बैठकले प्रदेश कमिटी सदस्य विजय राईको नाम थप गरेर केन्द्रलाई सिफारिस गरेको छ । राई प्रमुख दावेदारको रुपमा रहेका बेला नगरले सिफारिस नगरे पछि असन्तुष्ट बनेका थिए । नगरले पठाएको तीन जनामा एक जना विजय राईको नाम थपेर केन्द्रलाई पठाएको नेकपा प्रदे

    • प्रकाशित मितिः कार्तिक १६, २०७६
    • १,३७५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • विगतमा एमाले –माओवादी दुई पार्टी दुई पाटे सम्बन्ध–इश्वर पोखरेल

    धरान / सरकारका उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका नेकपाका केन्द्रीय सचिवालय सदस्य इश्वर पोखरेलले पुरानो एमाले र माओवादी केन्द्रविच ‘दुई पार्टी दुई पाटे’ सम्बन्ध रहेको बताएका छन् । उनले एउटा मित्रताको सम्बन्ध जसले गर्दा पार्टी एकताको सम्भव भएको बताए । अर्को निषेधको राजनीति भएको बताए । एकता हुनु अघि यि दुई पार्टीको यस्तो सम्बन्ध रहेको बताउदैं मित्रता प्रगाड भएको कारण एकता भएको खुलाए । मंगलबार धरान उपमहानगरमा अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिने क्रममा तीन कारणले एमाले –माओवादीको एकता भएको खुलाए ।दुई पार्टी एक हुन जनतको चाहना थियो । कार्यकताहरुको दवाव थियो । र तेश्रो राष्

    • प्रकाशित मितिः श्रावण ७, २०७६
    • १८३ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved