सुनसरीको इटहरी–२० तरहरामा अवस्थित जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड परिसरमा हर्बल (भिक्स) बनाउन प्रयोग हुने मेन्था जडिबुटी गोडमेल गर्दै मजदुर। कम्पनीको ३७ बिघा क्षेत्रफलमा मेन्थासहित सिट्रस। तस्बिरः रासस