Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राष्ट्रिय
  • नेपाल एयरलाइन्सको ग्राउन्डेड जहाज मर्मतका लागि इजरायल पठाइने

नेपाल एयरलाइन्सको ग्राउन्डेड जहाज मर्मतका लागि इजरायल पठाइने

alt
  • भदौ ३१, २०८०
  • ब्लाष्ट खबर

काठमाडौँ / राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ग्राउन्डेड जहाजको इञ्जिन मर्मतका लागि इजरायल पठाइने भएको छ ।जहाज ग्राउण्डेड भएको झण्डै तीन महिनापछि निगमले उक्त जहाजको इन्जिन मर्मतका लागि आज राति इजरायल पठाउन लागेको हो ।

जहाज राति ११ः३० बजे इजरायल उडान गर्नेछ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमको नाईन–एकेएक्स जहाजको इन्जिन मर्मतका लागि एमआरओ कम्पनी इजरायल एरोस्पेस इन्डस्ष्ट्रिजसँग लिजसहितको इन्जिन मर्मत सम्झौता भए अनुसरु जहाज पठाउन लागिएको छ ।

एमआरओ कम्पनीले १८ सेप्टेम्बरलाई स्लट दिएको र त्यसका लागि जहाज पठाउन लागिएको उहाँले उल्लेख गर्नुभयो ।यो जहाज मर्मतपछि २२ सेप्टेम्बर २०२३ मा काठमाडौं फर्कनेछ । गत १२ जुन २०२३ मा ४५ दिनको म्याद राखेर टेण्डर आह्वान भएको थियो ।

सोही अनुसार एमआरओ कम्पनीसँग सम्झौता भएको निगमले जनाएको छ । उक्त जहाज ग्राउन्डेड हुनुभन्दा पहिला जुलाई महिनामै सार्वजनिक खरिद ऐन तथा निगमको आर्थिक विनियमावली अनुसार निगमले ४५ दिनको म्याद दिई लिज सहितको इन्जिन मर्मतको लागि खुला प्रतिस्पर्धा हुने गरी शिल टेन्डर आह्वान गरिएको थियो ।

नियमानुसार छनौट भएको एमआरओ कम्पनी इजरायल एरोस्पेस इन्डस्ट्रीजसँग लिजसहितको इन्जिन मर्मत गर्न सम्झौता गरिसकिएको छ । जहाज मर्मतका लागि चार साइकल राखेर जहाज ग्राउन्डेड गरिएको थियो ।

जहाजको इन्जिन मर्मत गर्नुपर्ने पूर्वसूचना दिने साधनहरु इन्जिन हेल्थ मोनिटरिङ, वोरोस्कोप तथा भौतिक निरीक्षण भएता पनि हालको इन्जिन मर्मत गर्नुपर्ने भनी वोरोस्कोप गरेपछि मात्र थाहा भएको निगमले उल्लेख गरेको छ । प्राविधिक कारणले जहाज ग्राउण्डेड हुन गई यसबाट यात्रु वर्गमा पर्न गएको असुविधाप्रति निगमले माफी पनि मागेको छ ।

यो पनि - शिक्षक र विद्यार्थी बीचको सम्बन्ध यो पनि - फुटबल प्रतियोगिताको उपाधि आयोजकलाई यो पनि - धरान मेघा रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिताः उपाधि होलिल्याण्डलाई यो पनि - आजको मौसमः हल्कादेखि मध्यम वर्षाको सम्भावना यो पनि - आइसीयू सेवा सञ्चालनमा नआउँदा उपकरण प्रयोगविहीन यो पनि - विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ यो पनि - अमेरिकाबाट पार्सल आएको गाँजा र हेरोइनसहित १० पक्राउ यो पनि - धान बालीमा रोगको सङ्क्रमण फैलिएपछि खोटाङका किसान चिन्तित यो पनि - ब्राजिलमा विमान दुर्घटनापरि चौध जनाको मृत्यु यो पनि - नेप्से परिसूचक ४२ दशमलव १४ अङ्कले घट्यो
सम्बन्धित समाचार
सुनसरीका महेन्द्र राजमार्ग र इनरुवा क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु

विजयपुर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनाको विरोधमा ...

बीपीसहित सुनसरीका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द

विजयपुर । वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भए ...

रोट्र्याक्ट क्लब अफ धरान घोपाको पदस्थापन सम्पन्न

विजयपुर । रोट्र्याक्ट क्लब अफ धरान घोपाले रोटा वर्ष २०२६/२७ को पदस्थापन कार ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
सुनसरीका महेन्द्र राजमार्ग र इनरुवा क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु
साउन १२, २०८३
बीपीसहित सुनसरीका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द
साउन १२, २०८३
रोट्र्याक्ट क्लब अफ धरान घोपाको पदस्थापन सम्पन्न
साउन १२, २०८३
एप्पलविरुद्ध ईयूको कडा कदम, जरिवाना उल्ट्याउन अदालतको ढोका ढकढकायो
साउन १२, २०८३
बेबी पाउडर क्यान्सर मुद्दामा जेएन्डजे ५.५ अर्ब डलर तिर्न सहमत
साउन १२, २०८३
मध्यपूर्व र युक्रेन युद्धबारे ट्रम्पको नेतान्याहु–जेलेन्स्कीसँग भेट
साउन १२, २०८३
घुससहित वडा सचिव पक्राउ
साउन १२, २०८३
कम्युनिष्ट एकताः नेपाली जनताको आकाङ्क्षामाथि अर्को प्रयोग
साउन १२, २०८३
सद्भाव कायम गरौँ
साउन १२, २०८३
आजको राशिफलः २०८३ साल साउन १२ गते मङ्गलबार
साउन १२, २०८३
पत्रकारलाई रिपोर्टिङमा सुरक्षित वातावरण बनाउन महासंघको माग
साउन ११, २०८३
सुनसरीको देवानगञ्ज घटनाः सीडीओसहित सुरक्षा प्रमुख सरुवा
साउन ११, २०८३
सुनसरी देवानगञ्जको अवस्था सामान्य: प्रशासन
साउन ११, २०८३
अज्ञात समूहद्वारा चिण्डो हटाइयो: संरक्षण संघर्ष समिति
साउन ११, २०८३
सुनसरीको देवानगञ्ज घटनाः सामाजिक सद्भाव कायम राख्न मानव अधिकार आयोगको अपिल

कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०

Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क