समाचार
Showing ९,५५१-९,५६० of २५,३०९ items.
बीपीमा टिकट काट्ने समय परिवर्तन

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ओपीडी टिकट काट्ने समय परिवर्तन भएको छ ।पहिला बिहान ८ बजेदेखि खुल्ने ग ...

भोजपुरको समन्वय समिति निर्वाचनमा काग्रेसका थुलुुङ र एमालेका राई भिड्दै

भोजपुर । भोजपुरमा जिल्ला समन्वय समितिको निर्वाचनका लागि गठबन्धन दल र नेकपा एमालेले उमेरवारी मनोनयन दर्ता गरेका छन । जेठ २८ गत ...

युएन कलेजले असार ६ गतेबाट युएन सेफ कम्पिटिसनकाे आयोजना गर्न

धरान १६ स्थित नबोदय प्लस टु तथा युएन कलेजले प्रदेश १ स्तरीय युएन सेफ कम्पिटिसनको आयोजना गर्ने  भएको छ । विगत १० वर्ष&nbs ...

अवैधरुपमा भण्डारण गरेको खाध्यान्न सामग्री बरामद

 बिराटनगर महानगरपालिका ११ स्थितबाट अवैध रुपमा भण्डारण गरी राखेको खाध्यान्न सामग्री प्रहरीले बरामद गरको छ । मंगलबार दिउसो ...

सिकेको सिपलाई ब्यबहारमा उतार्न सुझाब

बेलबारी ।  राज्यले कृषि क्षेत्रलाई प्राथमिकता दिएर कषकलाई पाँचौ अंगको रुपमा मान्यता दिनुपर्ने नेकपा एमाले प्रदेश १ कमिटि ...

बैठक सञ्चालन कार्यविधि स्वीकृत

विराटनगर । प्रदेश नं. १ को प्रदेश समन्वय परिषद् बैठकले ‘बैठक सञ्चालन कार्यविधि, २०७९’ स्वीकृत गरेको छ । प्रदेश नं. १ का मुख्य ...

भदौ १० मा ‘द सिक्रेट अफ राधा’

धरान । चलचित्र ‘द सिक्रेट अफ राधा’ को प्रदर्शन मिति अगाडि सारिएको छ ।यसअघि भदौ २४ गते प्रदर्शन हुने भनिएको चलचित्र भदौ १० गते ...

धनकुटामा जिल्ला समन्वय समितिको लागि मनोनयन दर्ता

धनकुटा । जिल्ला समन्वय समिति धनकुटामा नेतृत्व चयनको लागि नेकपा (एमाले) र नेपाली काङ्ग्रेसले उम्मेदवारी दर्ता गराएका छन् । उनी ...

प्रदेशस्तरीय चित्रकलामा रूपक प्रथम

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरेमा ‘जीवनका लागि विश्वव्यापी अनुकूल वातावरण’ शीर्षकमा शनिबार १ नम्बर प्रदेशस्तरीय आइएमई अन्त ...

‘मौलिक सांस्कृतिक पर्वहरूको विकास र प्रवद्र्धनमा जोड दिनुपर्छ’

धनकुटा । आदिवासी जनजातिहरूको मौलिक सांस्कृतिक पर्वहरूको दिगो विकास गरी पर्यटन प्रवद्र्धन गर्न स्थानीय सरकारले ध्यान दिनुपर्ने ...