सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing १९,४३१-१९,४४० of २६,८६१ items.
डाक्टर कुटेको आरोपमा तरूण दलका कोषाध्यक्ष पक्राउ

विराटनगर । डाक्टरलाई कुटपिट गरेको आरोपमा तरूण दल मोरङका कोषाध्यक्ष अनिल रिजाल पक्राउ परेका छन् ।विराटनगरस्थित नोबेल मेडिकल कल ...

सवा दुई लाखको बोइलर कुखुरा बरामद

धरान/भारतबाट भित्र्याइँदै गरेको अवस्थामा २ लाख २५ हजार रुपैयाँ बराबरको बोइलर कुखुरा प्रहरीले बरामद गरेको छ । प्रहरीले मो ...

धरानमा पनि नागरिक समाजको प्रदर्शन

धरान । संसद् विघटन विरुद्ध नागरिक अगुवाहरुले गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारले दमन गरेको विरोधमा धरानमा  पनि नागरिक स ...

सन्दर्भ : ६९ औँ अन्तराष्ट्रिय भन्सार दिवस, भन्सार आउने वातावरण नभएको व्यापारीको गुनासो

भद्रपुर । भद्रपुर छोटी भन्सारबाट मुल भन्सारमा स्तरोन्नति भएको तीन वर्ष भइसकेपनि व्यापारी जाने वातावरणमा सुधार नभएका कारण भद्र ...

मोरङमा कठ्याङग्रिएर एकको मृत्यु, तराईमा चिसो बढ्यो

बेलबारी / तराईमा केही दिन यता बढेको अत्याधिक चिसो र शितलहका कारण कठ्याङग्रिएर मोरङको उर्लाबारीमा एक जनाको मृत्यु भएको छ ।उर्ल ...

सिरहासहित प्रदेश नं.२ मा मौसम परिवर्तन भएपछि जनजीवन प्रभावित

सिरहा । विगत तीन दिनदेखि बाक्लो हुस्सु र अत्याधिक चिसोका कारण सिरहालगायत प्रदेश नं.२ का जिल्लाहरुमा  जनजीवन प्रभावित भएक ...

सुनसरी र संखुवासभामा दुर्घटनाबाट दुई सहचालकको मृत्यु

बिराटनगर । सुनसरी रामधुनी-७ स्थित भित्री सडक खण्डमा को १ त ३८८४ नम्बरको ट्याक्टरका सहचालकको लडेर मृत्यु भएको छ । हिजो दिउसो ...

को हुन् दलित ? पुस्तक सार्वजनिक

विजयपुर/पत्रकार तारा लामगादेको ‘को हुन् दलित ?’ पुस्तक सार्वजनिक गरिएको छ । आइतबार धरानमा एक कार्यक्रमका बीच पत्रकार लाम ...

गाँजासहित ३ जना पक्राउ

सिरहा । प्रहरीले ठूलो परिमाणमा गाँजासहित सिरहाको मिर्चैया नगरपालिका–९ बाट ३ जनालाई पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय मिर् ...

डेटिङ स्पट बन्दै सहरका रेष्टुरेण्ट

इटहरी। २०७४ सालमा प्रदेशको निर्वाचनताका सर्वध्वज साँवाले इटहरीमा आकाशे पुलसहितको ‘डेटिङ स्पट’ बनाउने कुराले राम्रै चर्चा पायो ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय