सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing १४,५४१-१४,५५० of २६,८३१ items.
विदेश बसेका युवा एसईईमा उत्तीर्ण

वैदेशिक रोजगारीमा कार्यरत एक युवालाई २०७७ सालको  माध्यामिक शिक्षा परीक्षा (एसईई)  उत्तीर्ण गराएका विषयमा छानबिन सुर ...

गृहमन्त्रीद्वारा भैरहवा विमानस्थलको प्रगतिबारे जानकारी

गृहमन्त्री बालकृष्ण खाँणले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको अहिलेसम्मको प्रगतिबारे जानकारी लिएका छन् । संस्कृति, पर्यटन तथा ...

सूर्य बचतको मूनाफा शेयर सदस्यलाई १८ प्रतिशतले वितरण

उर्लाबारी । कोभिड महामारीको समयमा पनि उर्लाबारी–६ सूर्यचौकको सूर्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आर्थिक सूचाङ्क वृद्धि भ ...

भारी परिमाणमा प्रतिबन्धित औषधिसहित विराटनगरबाट एक पक्राउ

धरान । मोरङको विराटनगर महानगरपालिका १२ बखरीबाट मंगलबार प्रहरीले भारी परिमाणमा प्रतिबन्धित औषधिसहित एकजनालाई पक्राउ गरेको छ ।& ...

बलात्कार आरोपमा इञ्जिनीयर थुनामा

सप्तरीकी २४ वर्षीया महिलालाई बलात्कार गरेका आरोपमा एक इञ्जिनीयर पुर्पक्षका लागि राजविराज कारागार चलान भएका छन् ।अग्निसाइर कृष ...

बुधबार रातिदेखि मनसुन थप सक्रिय हुने

आज रातिदेखि नेपालमा मनसुन थप सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर नेपालको पूर्वी तराईको भूभ ...

११ वटा झोलुङ्गे पुलको निर्माण सम्पन्न

पाँचथर/ गत आर्थिक वर्षमा पाँचथरमा ११ वटा झोलुङ्गे पुल निर्माण भएको छ ।  पूर्वाधार विकास कार्यालय पाँचथरले आर्थिक वर्ष २० ...

सुनपसलमा चोरी

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाको वार्ड नं २ बयरबनस्थित सप्तकोशी सुनचाँदी पसलमा करिब ४ लाख  रुपैंया बराबरको गरगहना चो ...

खोप लुकाउने खड्कालाई कारबाहीका लागि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा पत्राचार

भद्रपुर। कोभिड विरुद्धको खोपमा लापारबाही गरेको आरोपमा बिर्तामोड नगरपालिकाका तत्कालीन फोकल पर्सन ओमबहादुर खडकालाई कारबाही गर्न ...

कृष्णबहादुर महरालाई माओवादीको प्रवक्ताको जिम्मेवारी

नेकपा (माओवादी केन्द्र)को प्रवक्ताको जिम्मेवारी पूर्वसभामुखसमेत रहेका स्थायी कमिटी सदस्य कृष्णबहादुर महराले पाएका छन् । पार्ट ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय