पूर्व
Showing ८,५७१-८,५८० of ९,२८८ items.
ढुङ्गा ओसारपोसार गर्ने ट्र्याक्टर– चालकमाथि कारबाही

लहान/जिल्ला वन कार्यालय लहानले चुरे जङ्गल क्षेत्रबाट अवैध रुपमा ढुङ्गा ओसारपोसार गर्ने आधा दर्जनभन्दा बढी ट्र्याक्टर तथा चालक ...

बोल्न चाहँदैनन् दलहरु

धरान/ विगत ६ वर्षयता सेटिङ मिलाएर अवैध रुपमा बीपी प्रतिष्ठान हाताभित्र सञ्चालन भइरहेको लाइफ केयर औषधि पसलका कारण मिलोमतोमा ...

स्थानीय निकायको निर्वाचन समयमै गर्नुपर्छ : आचार्य

इनरुवा / नेकपा एमालेका केन्द्रिय सचिव भिम आचार्यले नयाँ संबिधानले तोकिएकै मितिमा स्थानीय निकायको निर्वाचन गराउनका लागि आम नाग ...

विष्फोटक पदार्थसहित भारतीय पक्राउ

[caption id="attachment_17829" align="aligncenter" width="960"] विष्फोटक पदार्थसहति पक्राउ परेका भारतीय नागरिक पवन दास । तस्व ...

ट्याक्टरको ठक्करबाट साईकलयात्रीको मृत्यु

राजविराज /  पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको बकधुवा–८ स्थित सोमवार ट्याक्टरको ठक्करबाट एक जना साईकलयात्रीको मृत्यु भएक ...

सिडिओबाटै लेनदेनको प्रस्ताव

विराटनगर/ झोडा फाँडेर २०३५ सालमा बसोवास गरेका मोरङको पथरीका हजारौँ परिवारलाई भूमिहीन बनाउने गरी सर्वोच्च अदालतको पैmसला आएपछि ...

छरिएर रहेका किरातीलाई एक सूत्रमा बाधिने

पाँचकन्या/ विश्व किरात महासङ्घको प्रतिनिधिहरुको एक दिवसीय बृहत सम्मेलन शनिबार इलामको चुलाचुलीस्थित हात्तिलेदामा सम्पन्न भएको ...

ताप्लेजुङमा स्थानीय निकाय पुनःसंरचनाका विषयमा पुनः छलफल शुरु

ताप्लेजुङ/ताप्लेजुङमा स्थानीय निकायको पुनःसंरचनाका विषयमा पुनः छलफल शुरु भएको छ । गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा ...

ग्याँसमा मनपरी मुल्य

भद्रपुर/ झापाको भद्रपुरस्थित पराजुली ब्रदर्श तथा ग्यास उद्योगबाट वितरित त्रिशक्ति ग्यासका उपभोक्ता बढी मूल्य तिर्न बाध्य भएका ...

निर्वाणालाई प्रतिष्ठानकोे पाँचदिने अल्टिमेटम

[caption id="attachment_17793" align="aligncenter" width="850"] निर्माणा कन्ट्रि क्लबले गल्फकोर्शमा खुल्ला छाडेका गाईबस्तु । ...