लकडाउन प्रभावः धरानका ५ हजार निर्माण मजदुर बेरोजगार
धरान / भवन निर्माणमा काम गदैंआएका धरानका ५ हजार बढि निर्माण मजदुर हिजोदेखि बेरोजगार भएका छन् । घर निर्माण कार्य ठप्प भए ...
प्रदेश सरकारको कोरोना कोषमा सभामुखले एक महिनाको तलव जम्मा गर्ने
धरान / प्रदेश १ सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथाम गर्नका लागि स्थापना गरेको कोषमा प् ...
कोरोना भाइरसको खोप विकासमा कुन कुन कम्पनी कहाँ कहाँ
धरान / कोरोना भाइरस विरुद्धको खोपको आपतकालीन स्थिति र परीक्षणका लागि आगामी अप्रिलसम्म तयार भइसक्ने चिनिया अधिकारीहरुले ...
इटहरी प्रहरीको एक्सनः लकडाउनमा हिँड्ने ६ पक्राउ
इटहरी । अनावश्यक रुपमा हिँडडुल गर्नेलाई इटहरी प्रहरीले पक्राउ गरिरहेको छ । लकडाउनको समयमा अनावश्यक काममा हिँडडुल गर्नेहरुलाई ...
फेरि पनि हामी जित्नेछौ
विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि फैलिन सक्ने जोखिम बढेसँगै आममानिस सेल्फ क्वारेन्टाइन ...
साढे ४ सय सवारी साधन नियन्त्रण
उदयपुर/‘लकडाउन’को अवज्ञा गर्ने चार सय ६२ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कोरोना भाईरस (कोभिड&nda ...
वीपी प्रतिष्ठानमा लकडाउन, कर्मचारी, शिक्षकलाई आवासबाट ननिस्कन निर्देशन
धरान / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान चैत १८ गतेसम्म पूर्णरुपमा लकडाउन गरिएको छ । आवासमा ...
बीपी प्रतिष्ठानमा कोरोनाको परीक्षण हुन केही दिन लाग्ने
धरान । कोरोनाभाइरस लागे नलागेको विषयमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै परीक्षण गर्न सकिने दाबी गरिए पनि हालसम्म प ...
बीपी प्रतिष्ठानको आइसोलेसन वार्डमा ५ जना पुगे, थ्रोट स्वाब टेष्ट गर्न टेकु पठाइयो
धरान / धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वाडमा ५ जनालाई राखिएको छ । कतारबाट आएको धरा ...
आज घरबाहिर निस्कनेलाई पक्राउ गरिने
धरान / आज अनावश्यक हिडडुल गर्नेलाई प्रहरीले पक्राउ गर्ने भएको छ । सुनसरीमा घर बाहिर मानिस अनावश्यकरुपमा हिडडुल गरे ...
Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved