Trending Tags

एसिया

    Showing १११-१२० of ४५३ items.
  • यसरी तोड्दैछ भारतको नाममा भएको विश्व किर्तिमान नेपालले

    काठमाडौं । पचास हजार मानिसले माघमा एकै पटक शाक्यमुनि गौतम बुद्धका उपदेश वाचन गर्ने भएका छन् । विश्व कीर्तिमानी परिषद् नेपालको आयोजनामा गिनिज बुक अफ वल्र्ड रेकर्डसमा कीर्तिमान कायम गर्न माघ २७ गते काठमाडौंको टुँडिखेलमा बुद्धका उपदेश र वचन ‘धम्मपद’ उपदेश वाचन गर्न लागेका हुन् । ‘बुद्ध वर्न इन नेपाल’ नामको सो कार्यक्रममा उपदेश वाचनका लागि देशभरबाट मानिसहरु काठमाडौँमा उपस्थित हुनेछन् । परिषद्का अध्यक्ष दीपक शर्मा बजगाईंले सिद्धार्थ गौतमद्वारा प्रतिपादित बौद्ध दर्शन तथा उपदेशको मूलभूमि नेपाल भएको तथ्यलाई अन्तर्राष्ट्रिय जगत्मा प्रचारप्रसार गर्न कार्यक्रम गर्न लागिएको जानकारी दिँदै भन्नुभयो, “राष्

    • प्रकाशित मितिः पुष २८, २०७४
    • ४७६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • पाथीभरा देवीको दर्शन गर्न जाने भक्तजनको भिड बढ्यो

    ताप्लेजुङ । पूर्वी नेपालको मेची अञ्चल ताप्लेजुङमा रहेको पाथीभरा देवीको दर्शन गर्न जाने भक्तजनहरुको भिड बढेको छ । पाथीभरादेवीको श्रद्धा र भक्ति ताप्लेजुङवासीको मात्र नभएर नेपाल, भारत तथा अन्य विभिन्न मुलुकका भक्तजनको समेत मनकामना पूरा गर्ने अदृश्य अलौकिक शक्तिकी देवीका रुपमा परिणत हुदै गएपछि भक्तजनको भिड बढेको हो । जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थलको रुपमा चर्चा पाईरहेकोले पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक मन्दिरमा वर्षभरि भक्तजनहरुको घुइँचो लाग्ने गरेको पाइन्छ । झापाको विर्तामोडबाट चारआली हुँदै २सय ३७ किलोमिटरको लामो यात्रापछि ताप्लेजुङ सदरमुकाम पुग्न सकिन्छ । पाथ

    • प्रकाशित मितिः पुष २७, २०७४
    • ६६२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • थारु समुदायमा छायो ‘माघी’ को रौनक –कतै हर्ष, कतै बिलौना

    ‘माघ लहइली सुरिक शिकार खइली रे हाँ सखी अइ हो माघ के पिली गुरी गुरी जाँर सकिरी गलियावामा लगल बजरिया रे हाँ सखी अइ हो लानी दे हो भाटु नथिया बजार सालिक नथिया भै ल रे महान्...’ यो थारु गीत अहिले पश्चिम क्षेत्र जिल्लामा बसोबास गर्ने थारु समुदायका घरआँगन अनि बस्तीमा उल्लासपूर्ण रुपमा गुञ्जायमान भएको सुन्न पाइन्छ । आप्mना वर्षभरिको दुःख, पीडा बिर्संदै आपसमा मिलेर गीत गाउँदै, नाच्दै गाउँघर सिँगार्नेदेखि पारिवारिक मिलनको उत्साह र उमंगले नेपालका आदिवासी थारु समुदायका गाउँबस्तीमा अहिले बालबालिकादेखि वृद्धवृद्धालाई माघी पर्वको रौनकले छोपेको छ । औपचारिकरूपले पुस २९ गतेबाट शुरु हुने सप्ताहव्याप

    • प्रकाशित मितिः पुष २६, २०७४
    • ४८८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आमाको महत्व बुझाउने जीवन्त तस्वीर : ‘आमा’

    चितवन/ सबै चिज मागेर या बनाएर पाउन सकिएला तर आमाबुबा न मागेर पाइन्छ, न त बनाउन सकिन्छ । विकृत मनोभावले कहीँकहीँ जीवन दिने आमाबुबा तिरस्कृत हुने गरेका छन् । पारिवारिक कारण आमाबुबा वृद्धाश्रममा छाडिन्छन् । भविश्यमा आफू पनि आमाबुबा भइन्छ भन्ने ख्यालै गरिँदैन । त्यस्तै त्यस्तै विषय समेटेर मानव सेवा आश्रमको एउटा कलाकार समूह नाटक ‘आमा’ सहित देश दौडाहामा छ । छोराछोरीको विकृत मनोभावलाई त्याग्न प्रेरणा दिँदै आमाको महत्व दर्शाउने एउटा जीवन्त उदाहरण हो नाटक ‘आमा’ । नाटकको शुरुवात् आमाप्रतिको बुहारीको तिरस्कृत मनोभावबाट शुरु हुन्छ । आश्रमका अध्यक्ष रामजी अधिकारीले घरबाट निकालिएपछि वाग्मत

    • प्रकाशित मितिः पुष २६, २०७४
    • ७८७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथसँग ज्ञानेन्द्रको वार्ता

    पूर्वराजा ज्ञानेन्द्र शाह र भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच सोमबार डेढ घन्टा वार्ता भएको छ । मध्यपश्चिम र सुदूरपश्चिम नेपालको निजी भ्रमणमा रहेका शाह आइतबार नेपालगन्जबाट लखनउ पुगेका थिए । पूर्वराजाले आदित्यनाथको सरकारी निवास ५ कालिदासमार्गमा सोमबार बिहान ९ देखि साढे १० बजेसम्म भेटवार्ता गरेका हुन् । मुख्यमन्त्री आदित्यनाथले आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा विदेश राज्यमन्त्री जनरल भिके सिंहसँग पूर्वराजासँग तय भएको भेटबारे छलफल गरेका थिए । पूर्वराजाले भेटेका आदित्यनाथ पहिलो उच्च भारतीय अधिकारी नेपालमा २०६५ सालमा गणतन्त्र स्थापनापछि पूर्वराजा ज्ञानेन्द्रले औपचारिक

    • प्रकाशित मितिः पुष २५, २०७४
    • ३८७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • हराउँदै गए गन्धर्वका बेदनाका गीत

    बेनी/ कुनै समय गीत गाउने (गन्धर्व) गाइने दाइ आएनन् भने गाउँघर शुन्य जस्तै बन्थे । एक ठाउँको घटना अर्को ठाउँमा गीतमार्फत सुमधुर स्वरमा गाउँदै जनतालाई मख्ख पार्ने (गन्धर्व)गाइने पछिल्लो समय भएको प्रविधिको विकासले हराउँदै जान थालेका छन् । [caption id="attachment_68042" align="alignleft" width="448"] फायलफाेटाे[/caption] दुई दशकअघिसम्म सूचना र समाचारका स्रोत बन्ने गर्थे गन्धर्वहरु । जनताका पीर व्यथा र देश परदेशका घटनाका वाहक ठानिने गन्धर्व हिजोआज पेशा परिवर्तन गरेर वैकिल्पक पेशाको खोजीमा छन् । समाजमा घटेका घटनालाई जस्ताको तस्तै स्वरको मालामा उनेर सबैको मनै छुने गरी गीत गाउँदै घरघरमा पुग्ने ग

    • प्रकाशित मितिः पुष २४, २०७४
    • ४१६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ताप्लेजुङमा दुखहरण पुजा

    ताप्लेजुङ । अग्रेजी नयाँ वर्षको पहिलो दिनको अवसर पार्दै स्वर्गिक मार्ग संघ नेपाल (प्रेमबाद) ले सोमबार ताप्लेजुङमा यात्री दुख हरण पुजाको आयोजना गरेको छ । एक वर्ष भरी मानव जातिले जानि नजानि गरेको गल्तिको प्रायस्चित्त गर्ने दिन स्वरुप जनवरी १ तारिकमा नेपालका विभिन्न जिल्ला सहित विश्वका एक सय बढि राष्ट्रयमा यो पुजाको आयोजना हुने गरेको संघको दावि रहेको छ । ताप्लेजुङमा भने सदरमुकाम फुङ्लिङ स्थित तोक्मेडाँडामा पुजा स्थलको निर्माण गर्दै संघले दुखहरण पुजा सहित प्रवचनको आयोजना गरेको थियो भने विहान प्रभात फेरी समेत निकालिएको संघका केन्द्रिय सदस्य राजकुमार राईले जानकारी दिनुभयो । प्रेमबाद धर्म नभई दर्श

    • प्रकाशित मितिः पुष १८, २०७४
    • ६०० पटक पढिएको
    • ब्लाष्ट खबर
  • अाजदेखि स्वस्थानी व्रत शुरु

    काठमाडौँ (रासस)। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि शुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात हुन्छ । बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ । एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ पmूल, १०८ रोट

    • प्रकाशित मितिः पुष १७, २०७४
    • ४८५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • पाथीभरा महोत्सव तथा पाथीभरा म्याराथुन यस वर्ष हुने

    [caption id="attachment_62964" align="aligncenter" width="900"] फाइल फाेटाे[/caption] ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रशिद्ध तिर्थस्थल पाथीभरा मन्दिरको प्रचार–प्रशार गर्ने उद्धेश्यले ताप्लेजुङमा यो वर्ष पाथीभरा महोत्सव तथा पाथीभरा म्याराथुन प्रतियोगिता हुने भएको छ । आउँदो फागुन १ गते देखि ३ सम्म विभिन्न कार्यक्रम सहित महोत्सव र पाथीभरा म्याराथन हुन लागेको हो । यस अघिका केहि वर्ष आयोजना गरी स्थगित भएको ३ बर्ष पछि यस वर्ष पुन महोत्सवको तयारी गरीएको हो । पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्र्बद्धन समितिको आयोजनामा आइतवार भएको सर्वपक्षिय छलफलले फागुन १–३ का पाथीभरा पर्यटन महोत्सव तथा पाथ

    • प्रकाशित मितिः पुष १७, २०७४
    • ६५९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धरानका मेयरद्धारा तमु ल्होसारको शुभकामना ब्यक्त

    धरान/धरान उप–महानगरपालीकाका मेयर तारा सुब्बाले गुरुङ समुदायको महान पर्व तमु ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गरेका छन । ‘बहुजाती,बहुधार्मिक तथा बहुसांस्कृतीक शहर धरान लगाएत देश तथा विदेशका विभिन्न ठाउमा बसोबास गर्नुहुने गुरुङ समुदायमा तथा समस्त नेपालीहरुमा यस पर्वको अवसरमा हार्दिक शुभकामना ब्यक्त गर्दछु’मेयर सुब्बाद्धारा जारी शुभकामना सन्देशमा भनिएको छ । सुभकामना सन्देशमा विगतबाट कायम हुदै आएको सामाजिक एकता,आपसी सहयोग,धार्मिक सहिष्णुता अझ बलियो हुदै धरानको विकास र संबृद्धीमा लाग्ने प्रेरणा मिल्ने विश्वासपनि मेयर सुब्बाले ब्यक्त गरेका छन् ।

    • प्रकाशित मितिः पुष १५, २०७४
    • ४३२ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved