Trending Tags

अन्तरवार्ता

    Showing ६१-७० of ११४ items.
  • धराने जनताको आशा नेकपासँगै छ

    अहिले नेकपाको चुनावी तयारी कस्तो भइरहेको छ ? पहिलो कुरा त २०७४ साल असार १४ गते सम्पन भएको स्थानीय तहको निर्वाचनमा धराने जनताले विजय गराएका धराने जनताका नेता तथा अगुवा कमरेड तारा सुब्बा र धरान ७ का वडा अध्यक्ष कमरेड भुपेन्द्र राज मोक्तान वहाँहरु निर्वाचित भएको १ वर्षमा नै दुस्खद निधन भयो र शोकमा पनि डुब्यौ दुस्ख, पिडा भोग्यौ । त्यो पिडालाइ हामीले शक्तीमा परिणत गर्दै अहिले हामी उपनिर्वाचनमा जुटेका छौ । नेकपा एमाले र नेकपा बामपंथी केन्द्रले छुट्टाछुट्टै प्रतिबद्धता व्यक्त गरेर हामी २०७४ सालमा मैदानमा थियौ । तर अहिले हामी एक भएका छौं । अहिले विगतका प्रतिबद्धताहरुलाई हामीले साझा प्रतिबद्धता ब

    • प्रकाशित मितिः मंसिर १०, २०७६
    • ३,८३० पटक पढिएको
    • ब्लाष्ट खबर
  • ‘नेकपाको धरानमा मत घट्छ भन्नु विपक्षीहरूको दिवास्वप्न मात्र हो’

    मङ्सिर १४ गते हुने उपनिर्वाचनमा धरानको मेयरको लागि हुने निर्वाचनमा नेकपाको तर्फबाट तयारी कस्तो भइरहेको छ ? निर्वाचन अभियान नेकपाको लागि कुनै नौलो विषय होइन । विगतदेखि नै निर्वाचन परिचालनका लागि हाम्रो टिम नगरदेखि टोलसम्म अभ्यस्त टिम हो । त्यसैले नेकपाको उम्मेदवारलाई मतदाताको घरघरमा पु¥याएर घरदैलो कार्यक्रम जारी राखेका छौं । वडाहरूमा मुलसमिति, करिब ३ सय टोल कमिटी परिचालित छन् । विषयगत हिसाबले मजदुर, युवा, महिला, जातीय तथा सांस्कृतिक सङ्गठन, बुद्धिजीवी, उद्यमी व्यवसायी, पेसागत क्षेत्रका साथीहरू, भूमिहिन सुकुम्बासी क्षेत्र सांस्कृतिक कर्मीहरू तथा पार्टीले निर्माण गरेका सबै जनसङ्गठन, जातीय मोर

    • प्रकाशित मितिः मंसिर १०, २०७६
    • १,०१९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ‘धरानको विकासका लागि केन्द्रसँग जोड्ने काम गरेको छु’

    १) हिजो आज विशेष गरी केमा व्यस्त हुनुहुन्छ ?.सुनसरी क्षेत्र १ स्थित धरान उपमहानगरपालिकाको उपनिवार्चन तयारी भइरहेको छ । यही सन्दर्भमा आम मतदाताहरूसँग अन्तक्र्रिया गर्ने र धरानमा भइरहेको विकाश निर्माण प्रतिको गुनासो र जनताको चाहना के छ ? जनप्रतिनिधि र हामीप्रति जनताले के कस्तो अपेक्षा गरेका छन् त ?भन्ने कुरा बुझ्न धरानको प्रत्येक वडाहरूमा जाने, जनताको गुनासो सुन्ने, आगामी दिनमा विकाश निमार्णका कामहरू कसरी अगाडि बढाउन सकिन्छ भन्ने सन्दर्भमा म जनताहरूसँग आम मतदाताहरूसँग भेटघाट तथा छलफल गर्ने कार्यमा नै अहिले मेरा दिनहरू बितिरहेका छन् । २) तपाईं माननीय भए पछि सुनसरी क्षेत्र क्षेत्र न. १ को विकाश न

    • प्रकाशित मितिः मंसिर १०, २०७६
    • १,३८२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ‘जनताले भ्रष्टाचार मुक्त धरान, परिर्वतन र विकास चाहेका छन्’

    धरान १८, बुद्धचौकमा स्थायी बसोबास गर्दैै आएका नेपाली काङ्ग्रेसका युवा उम्मेदवार तिलक राई ०३१ साल कात्तिक २ गते धराने माटोमा जन्मिएका पार्टीका कर्मठ योद्धा हुन् । उनी सर्दु खोलाको पानी खाएर सेउतीमा डुबुल्की मार्ने धराने लोकल ठिटो पनि हुन् । धरानको माटोमा हुर्किएका धराने ठिटो तिलक राईलाई धरानको समस्या, चुनौती र विकाशको आधार के के छ भनेर मज्जाले थाहा छ । धरानको महेन्द्र बहुमखी क्यापसबाट आइकमसम्म अध्ययन गरेका उनले धरानकै डिपो माध्यमिक विद्यालयबाट कक्षा १० उत्तीर्ण गरेका हुन् । सानो उमेरदेखि नै हक्की र साहसी स्वभावका राई धरानमा लोकप्रिय नेताको सूचिमा अग्रपङ्क्तिमा नै रहेका छन् । उनलाई युवाहरूको ढुक

    • प्रकाशित मितिः मंसिर ९, २०७६
    • १,४३२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ‘होटल व्यवस्थापनमा न्यूजील्याण्ड र अष्ट्रेलियाबाट नेपाली विद्यार्थी धेरै कुरा सिक्न सक्छन्’

    पछिल्लो समय होटल व्यवस्थापन सम्बन्धी विषयको अध्ययन गर्ने विद्यार्थीहरूको सङ्ख्या बढ्दो छ । विश्वबजारमा फैलदो पर्यटन क्षेत्रको प्रभाव र होटल व्यवस्थापनमा दक्ष कामदारको मागलाई मध्यनजर गर्दै नेपालका विभिन्न शैक्षिक संस्थामा होटल व्यवस्थापन कोर्ष सञ्चालन हुँदै आएका छन् । यसै क्रममा तालिम तथा रोजगारीको लागि विदेश जाने विद्यार्थी तथा कामदारहरूको सङ्ख्या पनि बढ्दो छ । अष्ट्रेलिया तथा न्यूजील्याण्डमा लामो समयदेखि होटल व्यवस्थापन तथा सञ्चालनगर्दै आएकी काइली म्याक्सवेल त्यहाँ एएचएस हस्पिटालिटी नामक संस्था सञ्चालन गर्दै आएकी छिन् । उनले सञ्चालन गर्दै आएको संस्थाले पाँच हजार बढीलाई रोजगारी समेत उपलब्ध गरा

    • प्रकाशित मितिः मंसिर ५, २०७६
    • १,७१३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • नेकपाले धरानको समृद्धि र विकासको आधारभूत एजेण्डा बोकेको छ

    – नेकपाले धरान उपमहानगरपालिकाको प्रमुख पदको उम्मेदवारको रूपमा प्रकाश राईलाई नै बनाउनु पछाडिको कारण बताइदिनुस् न ? यथार्थमा भन्नुपर्दा प्रकाश राई स्वर्गीय मेयर तारा सुब्बाको उत्तराधिकारी हो । सुब्बाका सपना र योजनाहरू प्रकाश राईबाट मात्र पूरा हुन सक्दछन् भन्ने नेकपाको मान्यता हो । प्रकाश राईप्रति धराने जनताले अथाह माया, विश्वास र भरोसा गरेका छन् । नेकपाको उम्मेदवार प्रकाश राई हुनुको नाताले मात्र होइन, उहाँसँग धरानको भविष्यसँग जोडिएका विकास निर्माणका स्पष्ट भिजन, मिसन र लक्ष्य छ । प्रकाशमा धरानवासी र धरानको विकास प्रति गहिरो लगाव, इच्छाशक्ति र समर्पण पनि छ । त्यसैले प्रकाश राई धरानको मेयर ह

    • प्रकाशित मितिः मंसिर ४, २०७६
    • १,९५४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ‘नेकपालाई मुलुकबाटै विस्थापित गर्ने कुरा हाँस्यास्पद’

    –  धरानको चुनावी माहौललाई कसरी नियाली रहनु भएको छ ?समग्रतामा धरानेको चुनावी माहौल सूर्यको पक्षमा देखिएको छ । हामी अलिकति उम्मेदवार निर्णय गर्न ढिला भयौं । तथापि अहिले चुनावी अभियान द्रुत गतिमा बढेको छ । विगतको मतभन्दा राम्रो मार्जिनले लिड गर्दैैछौं । यो निर्वाचनमा सवै सेक्टर परिचालित छन् । महिला, बुद्धिजीवी, जेष्ठ नागरिक, व्यापारी व्यवसायी परिचालित छन्, उत्साहित छन् । विजय सुनिश्चित छ भन्ने प्रमाणित गरेको छ, यो माहौलले । – नेकपाका उम्मेदवार प्रकाश राईले धरानमा जित्ने आधार के होला ?जित्नुपर्ने आधार अनेक छन् । पहिलो, धरानको विकास निर्माणमा आजको धरान बनाउन कम्युनिष्ष्ट पार्टीको

    • प्रकाशित मितिः मंसिर ३, २०७६
    • १,६०५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • नेकपाका उम्मेद्वार राईले उठाएकाे कर समायोजनकाे विषय व्यापारीले स्वागत गर्छन –श्रेष्ठ

    सरोज श्रेष्ठ पूर्व अध्यक्षसुनसरी उद्योग वाणिज्य संघ सुनसरी  धरानमा करको अवस्था कस्तो छ ? विशेष रूपमा धरान उपमहानगरपालिका स्थानिय तहले आफ्नो क्षेत्रमा व्यापार व्यावसाय गर्नेलाई निश्चित कर निर्धारण गरेर कर उठाउन पाउँछन् तर पनि पछिल्लो क्रममा अलिकति कर बढी भयो र व्यावसायीले धान्न नसक्ने गरी नगरपालिकाले तोक्यो भन्ने जनगुनासो आएको छ । त्यो केही हदसम्म सत्य पनि हो किनभने अघिल्लो वर्ष सुनसरी उद्योग वाणिज्य संघबाट नेतृत्व गर्ने हाम्रा साथीहरु गृहकार्य नभएको कारणले पनि नगरपालिकाले धेरै कर वृद्धि गर्न पुगेको हो । तर त्यसलाई पछि सबैतिरको व्यवसायीहरूको गुनासोलाई नगरपालिकाले व्यावसायीले दिन सक

    • प्रकाशित मितिः मंसिर २, २०७६
    • १,०६३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धरान अर्थात् बामपन्थीहरूकाे बिरासत

    समयले मानिसलाई अवसर र चुनाैतीहरूमा परीक्षण गर्छ क्षमताकाे । कतिपय अवसर वैयक्तिक आकांक्षा र समूहबलबाट मात्र सार्थक उपयाेगमा आउँछन् । मानिसलाई मात्र हाेइन, यस्ता विशेष अवस्थाहरू ठाउँविशेषका लागि पनि झुल्किन्छन् । हामी धरान नगरलाई यस सन्दर्भमा हेर्न सक्छाैं । वर्षाैंदेखि एउटै विचारकाे नेतृत्वलाई धरानले आत्मसात् गरेकाे छ । यस अर्थमा व्यक्तिविशेष त प्रतिनिधि पात्र मात्र हुन्, मूल पक्ष नीतिगत र सैद्धान्तिक अास्थाकाे निरन्तरकाे सफलता तथा समयकाे परीक्षण र कसीमा हरपलकाे अब्बलताकाे प्रमाण नै मान्नुपर्छ । सन्दर्भ धरानकाे स्थानीय उपनिर्वाचनकै हाे र हाे, नेकपाकाे दशकाैंदेखिकाे नगर-नेतृत्वकाे सफल यात्राकाे

    • प्रकाशित मितिः कार्तिक ३०, २०७६
    • २,२३० पटक पढिएको
    •           प्राडा भीम खतिवडा
  • ‘समतामूलक समाजको परिकल्पना साझा पार्टीको अवधारणा’

    - धरानको मेयरमा उम्मेदवारी दिनुभएको छ, के छन् योजनाहरू ?उमेदवारीको योजना भन्नुभन्दा अगाडि म पार्टीको निर्माण कसरी हुन्छ भन्ने कुरा राख्न चाहन्छु । जुनसुकै पार्टी पनि दुईवटा कुराले निर्माण भएको हुन्छ । जसमा एउटा पार्टीको विचार हो भने अर्को सङ्गठन । तर, यहाँ के कुरा बुझ्न जरुरी छ भने पार्टी व्यक्तिको आवश्यकताले निर्माण भएको हुँदैन । जब सामाजिक आवश्यकता आउँछन् तब पार्टीको निर्माण भएको हुन्छ । राजनैतिक पार्टी भनेको सामाजिक रूपान्तरण गर्ने सेवामूलक संस्था हो भन्ने मेरो मेरो बुझाइ हो । - यो बेला पार्टी निर्माणभन्दा पनि स्थानीय तहको निर्वाचनको कुरा हो । त्यसतर्फ चाहि“ तपाईंको कुरा आएनन् नि ? ह

    • प्रकाशित मितिः कार्तिक २९, २०७६
    • १,४९८ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved