Trending Tags

अन्तरवार्ता

    Showing ३१-४० of ११४ items.
  • ‘शिक्षा क्षेत्र सञ्चालन गर्नेबारे सरकार गम्भीर बनेन’

    कोरोना महामारीका कारण शिक्षा क्षेत्र नराम्ररी थला परेको छ । विश्व नै आक्रान्त भएको बेला नेपाल त्यसबाट अछुतो छैन । कोरोनाका कारण वैशाखदेखि सुरु भएको शैक्षिक सत्र नै प्रभावित बनेको अवस्थामा एनप्याब्सन धरान नगरका अध्यक्ष भगत लिम्बूसँग ब्लाष्ट दैनिकले गरेको कुराकानीको सारः शिक्षाको लागि कोरोना महामारी चुनौती बनेर आएको हो ?– हाल विश्व कोभिड–१९ सँग लडिरहेको सर्वविदितै छ । हाम्रो देशले पनि सुरुका दिनहरूमा आवश्यक सावधानीका कार्यहरू नगर्दा अहिले कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । यसले मानिसका सबै पक्षहरूमा प्रत्यक्ष असर पार्ने भएकोले शिक्षा क्षेत्रका लागि मात्र समस्या हो भन्न मिल्दैन

    • प्रकाशित मितिः आश्विन ५, २०७७
    • ९५४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • विद्यार्थीको शैक्षिक वर्ष कुनै पनि बहानामा खेर नजाओस्

    निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरी जिल्लाका वरिष्ठ उपाध्यक्ष अनुप योञ्जन तामाङसंग कोरोना महामारीले शैक्षिक क्षेत्रमा पारेको प्रभावबारे ब्लाष्ट दैनिकले गरेको कुराकानीको सारःकोरोनाले विश्वको शैक्षिक प्रणालीलाई नै तहस–नहस पारेको सुनिन्छ, त्यस्तो हो ?–शतप्रतिशत सही हो । कोरोनाले गर्दा चालु वर्षको शैक्षिक सत्र नै प्रभावित भएको अवस्था छ, यसलाई कसरी सञ्चालन गर्नेबारे सोच्नुभएको छ ?–हामी चल्ने शिक्षा मन्त्रालय र सरकारकै मातहतमा हो । त्यसैले शैक्षिक व्यवस्थापनको पूर्ण दायित्व सरकारकै रहन्छ । तथापि हामीले पनि विभिन्न वैकल्पिक विधि अपनाएर भए पनि यो शैक्षिक स

    • प्रकाशित मितिः आश्विन ३, २०७७
    • १,१३८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ‘नागरिकको समस्या समाधान पहिलो प्राथमिकता’

    लामो समय जनप्रतिनिधिविहीन स्थानीय तहमा निर्वाचित भएर आउँदा केही समस्याहरु थिए ?–लामो समयावधि जनप्रतिधि नभएको नगरमा केही समस्या त हुने नै भयो । ठूला समस्या समाधान गर्दै अगाडि बढ्यौं । निर्वाचित जनप्रतिनिधि आएपछि नगरवासीका आकाङ्क्षा धेरै छन् । नगरवासी मेरो क्षेत्रको विकास होस् भन्ने पक्षमा हुनुहुन्छ । तर, नगरको आम्दानी छैन । आम्दानी नभएपछि त्यो कार्य गर्ने नगरसँग क्षमता छैन । राजस्व वृद्धि धेरै गर्नुभयो भन्ने पनि गुनासो थियो, आम्दानी बढेन र ?–स्थानीय तहलाई राजस्व हेरफेर गर्ने अधिकार छ । अधिकारको प्रयोग गर्दै राजस्व वृद्धिभन्दा पनि दायरा फराकिलो बनाएका हौँ । त्यो मैले गरेको होइन । वि

    • प्रकाशित मितिः आश्विन २, २०७७
    • १,१४१ पटक पढिएको
  • ‘कोरोना महामारी एउटा सुनौलो अवसर हो’

    उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) सुनसरीका अध्यक्ष मुकुन्द घिमिरेसँग कोरोना महामारीका बेला शैक्षिक गतिविधि सञ्चालनबारे गरिएको संक्षिप्त कुराकानीः कोरोनाले शैक्षिक प्रणालीलाई प्रभावित पार्ने यस्तो सम्भावना देख्नु भएको छ ?–कोरोनाले विश्वको आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा ठूलो प्रभाव पारेको छ । यसले जीवनका अन्य महत्वपूर्ण क्षेत्रजस्तै शिक्षा क्षेत्रमा पनि गहन असर गरेको छ । यसको प्रभावले परम्परागत शिक्षण सिकाइका कतिपय मूल्य र मान्यतामा परिवर्तन गर्ने सङ्केत पनि दिएको छ । कतिपय समस्याहरूका अलावा पनि हालको शैक्षिक प्रणालीमा सकारात्मक र गुणात्मक आयाम थपिने

    • प्रकाशित मितिः आश्विन २, २०७७
    • १,०६७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ‘नगरवासीलाई विश्वास दिलाउन चाहन्छु’

    निर्वाचित भएपछि नगरमा के कति काम गर्नुभयो ?–म निर्वाचित भएर नगरपालिका प्रवेश गरेपछि संयन्त्र मिलाउने र बुझ्ने काम हुँदाहुँदै विश्वमा कोरोना भाइरस भयावह रूपमा आयो । यसबाट धरान पनि अछुतो रहन सकेन । नगरवासीलाई भाइरसको सङ्क्रमण हुनबाट बचाउने कार्यमा धेरै लागेको छु । यो सँगसँगै नगरका विकास निर्माणका कार्यहरू पनि अघि बढाइरहेको छु । भाइरस नियन्त्रण गर्न के कस्ता चुनौती थिए र छन् ?–स्वभाविक रूपमा विश्वलाई नै चुनौती रहेको अवस्था भएको बेला हामीलाई पनि चुनौती र अप्ठ्याराहरू नहुने भन्ने भएन । धरानमा ठूलो अस्पताल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भएकाले अलि बढी सङ्क्रमणको खतरा थियो । च

    • प्रकाशित मितिः आश्विन २, २०७७
    • १,७९१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ‘महामारी भनेर सरकारले ६ महिना लकडाउन गरेर बिताइदियो’

    कोरोना कहरको विषम परिस्थितिमा हाल नेपालको निजी क्षेत्र कस्तो अवस्थाबाट गुज्रिरहेको छ ? कोरोनाका कारण तहस–नहस बनेको औद्योगिक क्षेत्र तथा समग्र अर्थतन्त्र के पुरानै लयमा फर्केला ? यस्तो कठिन बेलामा निजी क्षेत्रले तीन तहका सरकारसँग कस्तो अपेक्षा गरेको छ ? के निजी क्षेत्रले अपेक्षा गरे अनुरूप सरकारले राहतका ल्याउला ? लगायतका विषयमा पूर्वाञ्चल ल्यूब आयल प्रालिका प्रबन्ध निर्देशक तथा उद्योग सङ्गठन मोरङका कार्य समिति सदस्य भोलेश्वर दुलालसँग ब्लाष्टका संवाददाता विवेक मिश्रले गरेको कुराकानीको सम्पादित अंशः कोरोना कहरको यो समयमा नेपालको निजी क्षेत्र कस्तो अवस्थाबाट गुज्रिरहेको अनुभव गर्नुभएको छ ?

    • प्रकाशित मितिः भदौ २९, २०७७
    • १,०६७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ‘कोरोनाले चलचित्रलाई रोक्न सक्दैन’

    २०५० सालमा इटहरी–२० तरहराबाट सिनेमामा काम गर्न काठमाण्डौ छिरेका नवल नेपाल पछिल्लो छिमलका लोकप्रिय निर्देशक हुन । उनी कलाकार भित्रको अभिनय क्षमतालाई निचोर्न सक्ने उत्कृष्ट फिल्म निर्देशक बन्न सफल भएका छन । २०६७ सालमा फिल्म ‘श्रीमान’ निर्देशन गरे । डेब्यु निर्देशनबाटै उनले फिल्मले बक्स अफिसमा राम्रो उपस्थिति देखायो ।  ‘महसुस’, ‘लज्जा’, ‘भाग सानी भाग’, ‘मङ्गलम्’हुँदै ‘मारुनी’सम्म आइपुग्दा नवल एक राम्रो सिनेमा मेकरको रुपमा स्थपित भैसकेका छन । २०७४ मा प्रदर्शनमा आएको ‘मंगलम्’ त विभिन्न अवार्ड कार्यक

    • प्रकाशित मितिः भदौ २०, २०७७
    • १,०४३ पटक पढिएको
    • धनबहादुर पुरी
  • ‘धरान उपमहानगरपालिकामा अनियमितता हुँदैन भन्ने स्थापित गर्न चाहन्छु’

    २०७६ मङ्सिर १४ मा भएको उपनिर्वाचनमा धरान उपमहानगरपालिकाको मेयरमा नेपाली काङ्ग्रेसका तिलक राईले जित हासिल गरे । ‘कम्युनिष्टहरुको लालकिल्ला’ ढालेर नयाँ इतिहास रचेका तिलकका लागि चुनौतीका चाङ पनि उत्तिकै छन् ।मेयर राईसँग गोपाल दाहालले गरेको कुराकानी : भिडियाे : उपेन्द्र चाम्लिङ धरानको मेयर बन्नुभएको नौ महिना पुग्यो । यो अवधिलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?– जुन रूपमा स्थानीय सरकार प्रमुखको हिसाबले नगरवासीको अपेक्षा थियो, मेरो वाचा थियो । त्यसअनुसार वातावरण प्रतिकूल भएकाले काम गर्न पाइएको छैन । किनभने कोभिड–१९ को सङ्क्रमणले पाँच–छ महिनायता सबैकुरा ठप्प बनाएको छ । को

    • प्रकाशित मितिः भदौ १२, २०७७
    • २,५२५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ‘सभापति भएकै कारण गत निर्वाचनमा काङ्ग्रेसले नसोचेको मत ल्याएको हो’

    नेपाली काङ्ग्रेस मोरङ ३ नम्बर क्षेत्रीय सभापति गणेश खड्कासँग ब्लाष्ट दैनिकका पथरी संवाददाता दिनेश सुब्बाले गरेको कुराकानी : नेपाली काङ्ग्रेस १४ औं महाधिवेशनको तयारी कस्तो भइरहेको छ ?– हामी पार्टीको सर्कुलर अनुसार क्रियाशील सदस्य नवीकरणलगायतका काममा लागिरहेका छौं । हाम्रो क्षेत्रमा तीन नगर र एउटा गाउँपालिका गरी २६ वटा वडा रहेका छन् । नवीकरण वडाबाट आइरहेको छ । हामी पार्टीले दिएको जिम्मेवारी पूरा गर्न लागिरहेका छौं । यो क्षेत्रमा क्रियाशील सदस्य कति छन् ? नयाँ कति वितरणको तयारी छ ?– यो क्षेत्रमा पहिला २१ सय थियो । केही बसाइ सराइ, कोही देहान्त हुनुभयो । नयाँ तथ्याङ्क आइसकेको छैन । कस

    • प्रकाशित मितिः भदौ ५, २०७७
    • १,२०६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • वर्दी बिनाका भूगोल रक्षक

    इनरुवा/ सुनसरीको इनरुवामा १९९७ सालमा जन्मेका गोपाल कोइराला ‘त्यागी’ २०१३ सालदेखि भारतले मिचेको सीमाबारे चिन्तित थिए । पाँचथरदेखि इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी र सिरहाका सीमा नाका उनले घुमेका छन् । २०११ सालमा जब भारतले कोशी प्रोजेक्ट ल्यायो, त्यसपछि नेपाली भूमि भारतले थोरै थोरै गर्दै अतिक्रमण गर्न थाल्यो । टहरा बनाएर, गाईगोठ बनाएर, पिलर राति राति नेपालतर्फ सारेर नजानिँदो पाराले भारतले नेपाली भू–भाग अतिक्रमण गरेको तीतो अनुभव उनीसँग छ । त्यस बेलादेखिको अभियान अहिले पनि नजानिँदो तरिकाले भारतले कायमै राखेको छ । उनी भन्छन्, ‘भारतले अतिक्रमण गर्नुभन्दा पनि अतिक्रमण गर्न न

    • प्रकाशित मितिः श्रावण १५, २०७७
    • १,९४५ पटक पढिएको
    • देबेन्द्र कार्की

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved