दशैमा कस्ताे मासु खाने ? यस्ताे छ डाक्टरकाे सुझाव

alt
  • आश्विन २०, २०७६
  • १४७ पटक पढिएको
  • डा अरूणकुमार सिंह

  • – मासु पकाउने ब्यक्ति स्वस्थ छैन भने रोगि हुन् सकिन्छ !
  • – सडेगलेको मासु खाएमा रोग लाग्न सक्छ !
  • – नपाकेको, काँचो तथा पोलेको कालो मासु खाएमा रोगि हुन् सकिन्छ !
  • – मासु राखेको फ्रिज न चलेन भने र धेरै बेर फ्रिज बाहिर राखेको मासु खाएमा रोगि हुनसक्छ !
  • – बिरामी पशुपन्छीको खसीको मासु खाएमा रोगि हुन् सकिन्छ !
  • – मासु काट्ने हतियार, अचानो, स्थान सफा नभएमा तस्तो मासु खायो भने रोगि हुन् सकिन्छ ! कस्तो मासु नखाने?
  • –मासु पोल्दा राम्रोसँग नपाक्ने र धुँवाबाट विषाक्तता बढ्ने सम्भावना हुने हुदा यस्तो मासु सकेसम्म खानु हुदैन ! -धेरै मसला तथा चिल्लो भएको मासु नखाने। –फ्रिजमा धेरै समय राखेको मासु नखाने
  • –खुला ठाँउमा राखेको मासु नखाने।
  • –काँचो मासु नखाने – बोसो तथा छालाको सकेसम्म प्रयोग नगर्ने दसैंमा समयमा बिषेश ध्यान दिनुपर्ने कुराहरु
  • – अत्याधिक मासु प्रयोग नगर्ने हुदैन
  • – नियमित व्यायाम तथा कसरतमा गर्नु पर्छ !
  • – आफु स्वस्थ नभएको जस्तो महसुुस भएमा माछा–मासुको गर्नु हुदैन ।
  • – मासु भण्डारण गरेको ठिक छ कि छैन जाँच गर्नु पर्छ !
  • – खसी किन्नु भन्दा पहिले स्वस्थ्य छ की छैन भनेर जाच गर्नु पर्छ!
  • –मासु नै किनेर ल्याउने भए बिश्वासिलो पसल बाट मात्र ल्याउनु पर्छ
  • – मासु काट्ने र पकाउने ठाँउको सरसफाईमा बिशेष ध्यान दिनु पर्छ !
  • –मासुको प्रयोग गर्दा अधिकतम सागसब्जी, सलाद आदीको पनि प्रयोग गर्नु पर्छ ।
  • -मासुको प्रयोग गर्दा हडी राम्रो सग हेरेर खानु पर्छ !

पथरीशनिश्चरे फुटबल प ...

पथरी / मोरङको पथरीशनिश्चरेमा जारी दोश्रो पथरीशनिश्चरे ख ...

पानीपियामा दुर्घटना ...

इटहरी / इटहरी उपमहानगरपािलका –२ पानीपियामा द ...

सुनसरीलाई दुख दिने क ...

धरान / कोशी टप्पु वन्य जन्तु आरक्षको हात्तिसार उदय ...

स्थानीयले उठाए अस्पत ...

इनरुवा /  इनरुवा अस्पतालमा थुप्रिएको फोहोर स्थानीय ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved