• – मासु पकाउने ब्यक्ति स्वस्थ छैन भने रोगि हुन् सकिन्छ !
  • – सडेगलेको मासु खाएमा रोग लाग्न सक्छ !
  • – नपाकेको, काँचो तथा पोलेको कालो मासु खाएमा रोगि हुन् सकिन्छ !
  • – मासु राखेको फ्रिज न चलेन भने र धेरै बेर फ्रिज बाहिर राखेको मासु खाएमा रोगि हुनसक्छ !
  • – बिरामी पशुपन्छीको खसीको मासु खाएमा रोगि हुन् सकिन्छ !
  • – मासु काट्ने हतियार, अचानो, स्थान सफा नभएमा तस्तो मासु खायो भने रोगि हुन् सकिन्छ ! कस्तो मासु नखाने?
  • –मासु पोल्दा राम्रोसँग नपाक्ने र धुँवाबाट विषाक्तता बढ्ने सम्भावना हुने हुदा यस्तो मासु सकेसम्म खानु हुदैन ! -धेरै मसला तथा चिल्लो भएको मासु नखाने। –फ्रिजमा धेरै समय राखेको मासु नखाने
  • –खुला ठाँउमा राखेको मासु नखाने।
  • –काँचो मासु नखाने – बोसो तथा छालाको सकेसम्म प्रयोग नगर्ने दसैंमा समयमा बिषेश ध्यान दिनुपर्ने कुराहरु
  • – अत्याधिक मासु प्रयोग नगर्ने हुदैन
  • – नियमित व्यायाम तथा कसरतमा गर्नु पर्छ !
  • – आफु स्वस्थ नभएको जस्तो महसुुस भएमा माछा–मासुको गर्नु हुदैन ।
  • – मासु भण्डारण गरेको ठिक छ कि छैन जाँच गर्नु पर्छ !
  • – खसी किन्नु भन्दा पहिले स्वस्थ्य छ की छैन भनेर जाच गर्नु पर्छ!
  • –मासु नै किनेर ल्याउने भए बिश्वासिलो पसल बाट मात्र ल्याउनु पर्छ
  • – मासु काट्ने र पकाउने ठाँउको सरसफाईमा बिशेष ध्यान दिनु पर्छ !
  • –मासुको प्रयोग गर्दा अधिकतम सागसब्जी, सलाद आदीको पनि प्रयोग गर्नु पर्छ ।
  • -मासुको प्रयोग गर्दा हडी राम्रो सग हेरेर खानु पर्छ !