श्री शालिवाहनीय शाके १९४२ ने. सं. ११४१ वि.सं. २०७८ साल असोज १८ गते सोमबार, ०४ अक्टुबर २०२१ । राक्षस संवत्सर असोज कृृष्णपक्षको त्रयोदशी तिथि २१ः२६ बजे सम्म, उप्रान्त चतुर्दशी नक्षत्र  पूर्वफाल्गुनी २ः५३ बजेसम्म, उप्रान्त उत्तरफाल्गुनी, चन्द्रमाराशि सिंह, सूर्योदय ५ः५७ र सूर्यास्त ५ः४६ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
तर्क, विवाद र प्रतिस्पर्धामा सफलता मिल्नेछ । धार्मिक कार्यमा समिल हुने सम्भावना छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज रोकिएको काम दोहो¥याएर  प्रयत्न गर्दा फाइदा हुनेछ । शुभारम्भको चर्चा चल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिन फाइदा पुग्ने देखिन्छ । दिन राम्रो छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफन्तसँग मन मुटाव बढ्ला र सामान हराउन सक्नेछ । सचेत रहनु होला । दिन सामान्य छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज आफुलाई कमजोर भएको अनुभुति हुनेछ । स्वास्थ्यमा विशेष ध्यान पु¥याउनु होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
बुद्धिको उपयोग गर्नाले जटिल जटिल ठानिएको काम समेत सम्पादन हुन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । मन प्रफुल्लित रहनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज अवसरआउनाले  मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मान सम्मान पाउने छन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बन्द व्यापार र पेसा व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्ने योग रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
दवाव र तनाव बढेको महसुस हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्ने देखिन्छ । धैर्य भएर रहनु होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
परिवारका साथ र सहयोगले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिने छ ।