लामाे समयदेखी अाेछ्यानमा रहेका कांग्रेस नेता चक्रप्रसाद बास्ताेलाकाे अवस्था गम्भीर भएकाे छ । उनलार्इ दिउँसाे न्यूराे अस्पताल भर्ना गरिएकाे भएपनि ४ बजेतिर घर फिर्ता गरिएकाे छ ।

कांग्रेस प्रवक्ता शर्माका अनुसार चिकित्सकले अब बाच्ने सम्भावना कम रहेको बताएका छन् । ‘उहाँ अन्तिम अवस्थामा हुनुहुन्छ । फर्किएर आउने अवस्था न्युन छ । तर उहाँ हाम्रो माझ फर्किएर आउने सम्भावना अत्यन्तै न्युन छ ।’

६ वर्षयता ओछ्यान परेका बास्तोला पछिल्लो ६ महिनादेखि ‘सेन्सलेस’ नै थिए । जनआन्दोलनमा सक्रिय भूमिका निभाएका बास्तोला कांग्रेसमा बौद्धिक नेता मानिन्थे ।

उनलार्इ श्रीमतीले कसरी हेरचाह गरेर राखेकी छन् हेर्नुहाेस् भिडियाेमा ।