समाज
Showing १४,१८१-१४,१९० of १६,२४६ items.
इटहरी काण्डाको अध्ययन गर्न महासंघको मिसन टोली

इटहरी / इटहरीका मेयर द्वारिकलाल चौधरीले पत्रकारलाई दिएको धम्की र त्यसपछि उत्पन्न परिस्थितिको बारेमा अध्ययन नेपाल पत्रकार ...

प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक, पुरानै योजनालाई निरन्तरता(पूर्णपाठसहित)

विराटनगर / प्रदेश सरकारले आगामी वर्षका लागि तयार गरेको नीति कार्यक्रम आज सार्वजनिक भएको छ । प्रदेशप्रमुख गोबिन्दबहादुर त ...

छोराको आशमा सात छोरी

  जुम्ला / जुम्लाको तिला गुफा नगरपालिकाका ६२ वर्षीय भक्तबहादुर बोगटी जुम्लास्थित कर्णाली प्रतिष्ठान अस्पतालमा पाँ ...

'स्थनीय स्तरमै रोजगारीका अवसरहरु सृजर्ना गर्नु पर्छ'

मधुमल्ला । मोरङ क्षेत्र नं. १ का प्रदेश सभा सदस्य कुलप्रसाद सँम्बा लिम्बु (कुुशल)ले अब स्थानीय स्थतरबाट नै रोजगारीका अवसरहरु ...

समृद्ध नेपाल निर्माण गर्ने प्रमुख आधार नै शिक्षाः मन्त्री घिमिरे

मधुमल्ला । एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले नेपालमा अब राजनीतिक अधिकार प्राप्त भईसकेकाले समृद्ध नेपाल नि ...

नेटवर्किङ विजनिसबाट ठगी गर्ने खतिवडा पक्राउ

इटहरी / ओरियन्स ग्लोबल नेटवर्क मार्केटिङ नामक कम्पनीको नाममा अबैधानिक धन्दा चलाउँने प्रेम खतिवडा पक्राउ परेका छन । इटहरी आसपा ...

पत्रकार महासंघको निर्णय: इटहरी उपमहानगरका मेयरकाे कार्यक्रम बहिस्कार

इटहरी / इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले पत्रकारहरुलाई गालीगलौज गरेको भन्दै पत्रकार महासंघले इटहरी उपमहा ...

डेंगु विरुद्ध उपमहानगरपालिकाले ‘सेन्सेटाइजेसन’ गर्न सकेन

धरान /  डेंगु विरुद्धको अभियान संचालन गर्न धरान उपमहानगरपालिकाले बुधबार निकालेको ¥याली नाममात्रको जनचेतनामुलक ¥य ...

  वातावरण दिवसमा वृक्षारोपण

धरान / विश्व वातावरण दिवशको अवसरमा धरान २० स्थित जैविक विविधता पार्क भित्र धरान खानेपानी व्यवस्थापन वोर्डले ४ हजार ४ सय ...

मेयर चाैधरीलाई सार्वजनिकरुपमा माफी माग्न पत्रकार महासंघकाे ध्यानाकर्षण

  काठमाडाैं / नेपाल पत्रकार महासङ्घले इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले पत्रकार विराट अनुपमलाई टेलि ...