धरानकाे चतरालाइनमा शव फेला
देउराली । धरान १२ चतरालाइन बसपार्क भित्र मृत अवस्थामा एक मानिसको शव फेला परेको छ ।धरान– चतरा बसपार्कको दाहीने कुनामा गन ...
लिम्बू विद्यार्थी मञ्चको ९ औँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा
ताप्लेजुङ । लिम्बू विद्यार्थी मञ्चको ९ औँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगको छ । मञ्चले शुक्रवार पत्रकार सम ...
हत्या मुद्दामा वडाअध्यक्षका भतिज जेल चलान, वडाअध्यक्ष सहित अन्य आरोपीहरू खोजिमा प्रहरी टोली भारतको विरनपुरसम्म
विराटनगर । विराटनगरका सेमानन्द यादव हत्या प्रकरणमा विराटनगर – १४ का २७ वर्षिय दिपेश यादवलाई पुर्पक्षका लागि थुनामा राख् ...
मासु र एग्रोभेट अनुगमन : प्राय अव्यवस्थित र असुरक्षीत
पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाको पशुपंक्षी शाखाले शुक्रबार पथरी बजार क्षेत्रमा मासु तथा एग्रोभेट पसल अनुगमन् ग ...
मिक्लाजुङमा ठुलो पहिरो
मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. २ कुवापानीमा शुक्रबार बिहान ठुलो पहिरो गएको छ । बिहान पाँच बजेबाट पहिरो जान था ...
हात्तीले घर भत्तकायो
मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिकमा बिहिबार राती जंगली हात्तीले एकघरमा क्षती पुर्याएको । गए राती मिक्लजुङ ६ का यामनाथ निर ...
धरानमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने
विराटनगर/ धरानस्थित सभागृह हलमा तीनदिने अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ । १ नम्बर प्रदेश सरकार र चलचित्र विकास बो ...
वडा अध्यक्षको छोरालाई कैची प्रहार गर्ने पक्राउ
धरान / धरान उमनपा वडा नं ९ , गौतमपथ स्थित बिमल श्रेष्ठ संचालक रहेको अप एरो नामक कपडा पसलमा कपडा खरिद गर्न गएका १९ ...
बिना इजाजत व्यवसाय सञ्चालन गर्ने माथि कारवाही शुरु
धनकुटा/ स्थानीय प्रशासनले म्याद गुज्रेका, सडेगलेका, अखाद्य बस्तु बिक्रि गर्दै आएका तथा बिना इजाजत ब्यबशाय संचालन गरिरहेकाहरु ...
करेण्ट लागेर भण्डारीको मृत्यु
धनकुटा/ धनकुटाको साँगुरीगढी गाउँपालिकाको वेदुवा डाँडामा वुधवार विजुलीको ट्रान्सफर्म मर्मत गर्ने क्रममा करेण्ट लागेर विधुतप्रा ...
Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved