कवि प्रकाश राई सम्मानित
वराहक्षेत्र । चतरा साहित्यिक मञ्चले राष्ट्रिय कविता महोत्सवका विजेता वराहक्षेत्र नगरपालिकाको कवि प्रकाश दिपसाली राईलाई सम्मान ...
के म भन्दा जान्ने, सुन्ने कोही होला त ?
योगेन्द्र उपाध्याय ‘पुष्प’कहिलेकाहीँ मनमा आउने सवालहरुले मस्तिष्कलाई विचलित गराउँछन् । विचलित गराउने प्रत्येक प्रश्नहरु महत्व ...
नेपाली कला समसामयिक कला
कलाका निम्ति कलाकारको व्यक्तिगत सुरक्षा र सहुलियत महत्वपूर्ण पक्ष हो । कलाकारलाई राज्यले विशेषाधिकारको सुविधा उपलब्धता गराउन ...
सत्याग्रह भित्र पस्दै जाँदा
जेबी खत्रीनेपाली साहित्यको क्षेत्रमा कवि, निबन्धकार, कथाकार आदिका रुपमा मात्र नभई सूर्यप्रसाद लाकोजू सम्पादकको रुपमा समेत चिर ...
झर्रोवादी साहित्यकार विजय खरेलको अमेरिकामा निधन
झापाका झर्रोवादी साहित्यकार विजय खरेलको ७७ वर्षको उमेरमा आज अमेरिकाको टेक्सासमा निधन भएको छ । मेचीनगर नगरपालिका वडा नं ६ ...
धरानमा अन्तर्राष्ट्रिय साहित्य तथा सांस्कृतिक पर्यटन महोत्सव सुरु
धरानमा दोस्रो अन्तर्राराष्ट्रिय साहित्य तथा सांस्कृतिक पर्यटन महोत्सव आज (शुक्रबार) देखि सुरु भएको छ ।महोत्सवका अवसरमा ब्लाष् ...
धरानमा भय–विमर्श
नेपाली दर्शनशास्त्री देश सुब्बाद्वारा प्रतिपादित ‘भयवाद’ बारे धरानमा विमर्श गरिएको छ । नेपाली मौलिक दर्शनका रुपमा विश्वभ ...
कविताः ‘ऊ’
न गति छ !न मति छ !!जे जति भाँडो छ उही थोत्रो छ !!!तर पनि ऊ ठान्छ जे छ म मा नै छ !!!समाजको ऐनाले भन्छ अब त समाजको रित्तो भाँडो ...
जेठी आमा
कमल पोख्रेलकर्णसिंह ठकुरी बालिग भैसकेका थिए । आफ्नी आमा र बाबु सानैमा नै स्वर्गीय भैसकेका थिए । उनको पालन–पोषण जेठीआमाले नै ग ...
मौलिक विचार र दर्शनको केन्द्रीयता ‘मद्वारा मेरो निर्माण’
प्राचीन ग्रीसका महान् दार्शनिक प्लेटो ठान्थे– ‘साहित्यले मानिसलाई भ्रष्ट बनाउँछ ।’ यो किन भने होला आश्चर्य लागेर आउँछ १ मानिस ...
Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved