हतियारसहित दुईजना पक्राउ
धनकुटा/ प्रहरीले धनकुटाको परेवादिन गाविस–४ बाट सोमबार भरुवा बन्दुकसहित दुईजनालाई पक्राउ गरेको छ । परेवादिन–४ का ४० वर्षीय बि ...
मकालु हीरक महोत्सव शुरु
सङ्खुवासभा/राष्ट्रपति विद्यादेवी भण्डारीले मकालु हीरक महोत्सवको सोमबार एक विशेष समारोहबीच उद्घाटन गरेकी छन् । सो समारोहमा रा ...
मापदण्ड मिचेर मनपरि प्लटिङ
तरहरा/विनाशकारी भूकम्पपछि सरकारले ल्याएको प्लटिङ मापदण्ड सरकारी पक्षकै हेलचत्र्mयाइँले कार्यान्वयन हुन सकेको छैन । शहरी क्षेत ...
सुनसरी सृजनशील परिवारको अध्यक्षमा पुष्प
चतरा/सुनसरी सृजनशील परिवार नेपालको प्रथम साधारणसभा सम्पन्न भएको छ । संस्थाका सल्लाहकार संयोजक धर्मराज निरौलाको प्रमुख आतिथ् ...
छुरा प्रहार गर्ने दुईजना प्रहरी नियन्त्रणमा
धरान /धरान –४ स्थित लक्ष्मी चौकमा आइतबार साँझ एक युवामाथि छुरा प्रहार गरि फरार रहेका दुइ अभियुक्तालाइ प्रहरीले नियन्त्रणमा लि ...
आगलागीपीडितलाई सामूहिक बसोबासको व्यवस्था
भाेजपुर /यहाँका आगलागीपीडितलाई सामूहिक बसोबासको व्यवस्था गर्नेे निर्णय गरिएकोे छ । जिल्ला दैवी प्रकोप उद्धार समिति, भोजपुरको ...
हात्तिको आक्रमणबाट महिलाको मृत्यु
भद्रपुर/जंगली हात्तीको आक्रमणबाट झापामा आइतबार फेरी एक महिलाको ज्यान गएको छ ।झापा शरणामति–४वस्ने ६० वर्षीय झुमा देवी भट्टरा ...
कटैया प्रशारण लाइनबाट ५० मेगावाट बिजुली थपिदै
विराटनगर/ भारतको कटैया–कुशाहा प्रशारण लाइनमा करीब एक महिनाभित्र ५० मेगावाट बिजुली थपिने भएको छ । भारत सरकारसँग यसअघि भएको सहम ...
छोटी भन्सार पुनःस्थापित नहुँदा राजश्व चुहावट
इलाम/ सशस्त्र द्वन्द्वका समयमा विस्थापित इलामका छवटा छोटी भन्सार कार्यालय अभैm पनि पुनःस्थापित नहुँदा राजश्व चुहावट नियन्त्रण ...
दमक रनमा हजारौं दौडिए
शनिश्चरे/झापाको दमकमा दमक रनले शनिबार आयोजना गरेको मिनी म्याराथनमा विभिन्न समूहका एक हजारभन्दा बढी मानिस एकसाथ दौडिएका छन् ।प ...
Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved