दुईटै विश्वयुद्ध नियालेकी १०६ वर्षीया महिला, जसले कोरोनालाई जितिन्
धरान । चीनको बुहानबाट कोरोनाभाइरसको महामारी फैलिँदै गर्दा मृत्यु हुनेको उमेर ६० वर्षभन्दा माथि रहेको तथ्याङ्क सार्वजनिक हुँदै ...
चीनबाट ५ लाख टेष्ट किट भारतमा ल्याइँदै
धरान । भारतले बिहीबारदेखि र्यापिड डाइग्नोष्टिक टेष्ट किट चीनबाट आपूर्ति थालेको छ । कोरोनाभाइरसको जाँचका लागि उत्तम विकल्प मा ...
कोरोनाका कारण ब्राजिलका स्वास्थ्यमन्त्री बर्खास्त
धरान । ब्राजिलका स्वास्थ्यमन्त्रीलाई बर्खास्त गरिएको छ । राष्ट्रपति जायर बोलसोनारेले कोरोना भाइरस संक्रमणको रोकथामका विषयमा व ...
जापानमा मुलुकै भरि लागू हुने गरी संकटकालको घोषणा
एजेन्सी / जापानी प्रधानमन्त्री सिन्जो अबेले बिहीबार एक कार्यक्रमका बीच कोभिड १९ का कारण आगामी मे महिनाको ६ तारिखसम्म ला ...
क्वारेन्टाइनबाट फर्किएका ७ जनालाई धरानको मस्जीदमा राखियो
धरान । भारतको कोलकताको धार्मिकसभामा सहभागी भएर फर्किएका धरानका ७ जना मुस्लिम समुदायका व्यक्तिहरूलाई मोरङको टाँडीस्थित क्वारेन ...
हेटौंडामा चारजनाको र्यापिड टेस्ट रिपोर्ट पोजिटिभ
मकवानपुर । हेटाैडामा र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटमा गरीएकाे कोरोना भाइरसको एन्टिबडी परीक्षणमा चारजनाकाे ...
अरुण तेस्रोका कामदारको कोरोना टेष्ट नेगेटिभ देखियो
बैशाख / खाँदबारी । निर्माणाधिन अरुण तेस्रोमा काम गर्ने तीन कामदाहरुमा उच्च ज्वरो आएपछि गरिएको ¥यापिड टेष्ट गर्दा कोर ...
कोरोना आशंकामा अरुण तेश्रोमा काम गर्ने तीन कामदार अस्पतालमा
खाँदबारी । केही दिनदेखि ज्वरो आएर बिरामी भएका अरुण तेश्रोमा काम गर्ने तीन जनालाई खाँदबारी अस्पताल ल्याइएको छ । अरुण तेश्रोको ...
फ्रान्समा पनि मलेरियाको औषधी र एण्टीबायोटिकको सम्मिश्रणबाट कोरोनाको दबाई हुने दाबी
धरान । कोरोना भाइरसको खोपका सम्बन्धमा विश्वभरि चर्चा चलिरहेकै बेला अमेरिका राष्ट्रपतिले मलेरियाको दबाईसँग एण्टीबायोटिकको मिश् ...
काेराेनाअपडेट: अमेरिकामा साढे २८ हजारले ज्यान गुमाए, भारतमा ४ सय नाघ्याे (विवरणसहित)
धरान / कोरोना भाइरसकाकारण अमेरिकामा मृत्यु हुनेको संख्या २८ हजार नाघेको छ । विहीाबर विहानसम्म २८ हजार ५२९ जनाले ज्यान गु ...
Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved