वीरगन्ज  / वीरगन्जमा मृत्यु भएका एकजनामा कोरोना भाइरस भएकाे पाइएकाे छ । गत जेठ ४ गते नेशनल मेडिकल कलेजमा  बाराको कलैयाका एक वृद्धलाई  मृत्कोयस भएकाे थियाे । ७० वर्षीय ती वृद्ध मृगौलामा समस्या देखिएपछि नेशनल मेडिकल कलेजमा भर्ना भएका थिए।

नारायणी अस्पतालका सुपरिटेन्डेन्ट मदनकुमार उपाध्यायले 'मृत्यु भएका बृद्धको शंकास्पद लक्षण देखिपछी स्वाब कलेक्सन गरेर परीक्षणका लागि काठमाडौं पठाएकाे र रिर्पाेट पाेजेटिभ अाएकाे  उनले बताए ।  मृत्यु भएका बृद्धको दाह सस्कार परिवारले गरिसकेका छन ।