वीरगन्जमा मृत्यु भएका बृद्धमा कोरोना पाेजेटिभ

alt
  • जेठ १२, २०७७
  • ब्लाष्ट खबर

 वीरगन्ज  / वीरगन्जमा मृत्यु भएका एकजनामा कोरोना भाइरस भएकाे पाइएकाे छ । गत जेठ ४ गते नेशनल मेडिकल कलेजमा  बाराको कलैयाका एक वृद्धलाई  मृत्कोयस भएकाे थियाे । ७० वर्षीय ती वृद्ध मृगौलामा समस्या देखिएपछि नेशनल मेडिकल कलेजमा भर्ना भएका थिए।

नारायणी अस्पतालका सुपरिटेन्डेन्ट मदनकुमार उपाध्यायले 'मृत्यु भएका बृद्धको शंकास्पद लक्षण देखिपछी स्वाब कलेक्सन गरेर परीक्षणका लागि काठमाडौं पठाएकाे र रिर्पाेट पाेजेटिभ अाएकाे  उनले बताए ।  मृत्यु भएका बृद्धको दाह सस्कार परिवारले गरिसकेका छन ।

मिक्लाजुङ गाउँपालिका ...

मधुमल्ला / संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघिय लिम् ...

बलात्कार गर्न खाेज्द ...

ब्लाष्टखबर । बलात्कारकाे प्रयस गरेपछि प्रतिरक्षा गर्दा ...

काेराेना संक्रमित ४९ ...

ब्लाष्टखबर । म्याग्दी जिल्लाकाे धाैलागिरी नगरपालिका ४ क ...

पछिल्लाे २४ घण्टामा ...

ब्लाष्टखबर । पछिल्लाे २४ घण्टामा नेपालमा ४ सय ७३ ज ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved